नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, साउन २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • बागेश्वरी एफएमले गर्यो प्रेस युनियन बाँकेका नवनिर्वाचित अध्यक्ष प्रियासहितलाई सम्मान
बागेश्वरी एफएमले गर्यो प्रेस युनियन बाँकेका नवनिर्वाचित अध्यक्ष प्रियासहितलाई सम्मान
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, साउन २९, २०८० बागेश्वरी पोस्ट
बागेश्वरी एफएमले गर्यो प्रेस युनियन बाँकेका नवनिर्वाचित अध्यक्ष प्रियासहितलाई सम्मान

नेपालगन्ज । नेपाल प्रेस युनियन बाँकेका नवनिर्वाचित अध्यक्ष प्रियास्मृति ढकाललाई आज बागेश्वरी एफएमले सम्मान गरेको छ ।

आज बागेश्वरी एफएम कार्यालयमा बागेश्वरी मिडिया नेटवर्क प्रा.लिका प्रवन्ध निर्देशक अर्जुन गिरीको प्रमुख आतिथ्यतामा गरिएको कार्यक्रममा बागेश्वरीमा कार्यरत नवनिर्वाचित अध्यक्ष ढकालसहित सचिव भीष्म लोध तथा सदस्यद्वय अनिल गौतम र सुकराम चिडिमार र युनियनको अधिवेशनमा जगन्नाथ गौडेल युवा प्रतिभा पत्रकारिता पुरस्कारबाट पुरस्कृत बागेश्वरीकर्मी सुमित्रा पण्डितलाई सम्मान गरिएको हो ।

सम्मान कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत नवीन गिरी, बागेश्वरी एफएमका स्टेशन म्यानेजर शुक्रऋषि चौलागाईं, लुम्बिनी प्रदेश प्रेस युनियनका उपाध्यक्ष जयसिंह केसी, प्रेस चौतारीका नेता विश्वराज पछल्डङ्या, वरिष्ठ पत्रकार राधेश्याम दाहाल,  बागेश्वरी एफएमका पूर्णचन्द्र सुवेदी लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

ढकाल गत शनिबार सम्पन्न प्रेस युनियन बाँकेको १२ औं अधिबेशनबाट अध्यक्षमा निर्वाचित भएका हुन् । अधिबेशनमा ढकालसहित पूरै प्यानल निर्वाचित भएको हो।

अध्यक्ष ढकालकासहित सचिव लोध, सदस्य चिडिमार र पुरस्कृत पण्डित बागेश्वरी एमएमका कार्यरत छन् भने सदस्य गौतम बागेश्वरीपोष्टमा कार्यरत छन् ।

 

 


प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १६:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भैयापुरमा इट्टा भट्टाको पर्खाल भत्किँदा दुई जनाको मृत्यु
भैयापुरमा इट्टा भट्टाको पर्खाल भत्किँदा दुई जनाको मृत्यु
स्वावलम्बी ज्येष्ठ नागरिक समाजको १०औँ वार्षिक साधारणसभा सम्पन्न, हमालको अध्यक्षतामा नयाँ कार्यसमिति
स्वावलम्बी ज्येष्ठ नागरिक समाजको १०औँ वार्षिक साधारणसभा सम्पन्न, हमालको अध्यक्षतामा नयाँ कार्यसमिति
नेपालगन्ज-१२ मा जेष्ठ नागरिक क्लब तथा मिलन केन्द्र संचालन
नेपालगन्ज-१२ मा जेष्ठ नागरिक क्लब तथा मिलन केन्द्र संचालन
गुरुकुल साकोसको स्थापना दिवसमा निःशुल्क आँखा जाँच शिविर, २८७ जना लाभान्वित
गुरुकुल साकोसको स्थापना दिवसमा निःशुल्क आँखा जाँच शिविर, २८७ जना लाभान्वित
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP