prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ २३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • न्यूज फ्ल्यास खबरद्वारा प्रेस युनियनको नवनिर्वाचित कार्यसमितिलाई सम्मान
न्यूज फ्ल्यास खबरद्वारा प्रेस युनियनको नवनिर्वाचित कार्यसमितिलाई सम्मान
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, साउन ३१, २०८० बागेश्वरी पोस्ट
न्यूज फ्ल्यास खबरद्वारा प्रेस युनियनको नवनिर्वाचित कार्यसमितिलाई सम्मान

नेपालगञ्ज । न्यूज फ्ल्यास खबरले नेपाल प्रेस युनियन बाँकेको नवनिर्वाचित कार्यसमितिलाई स्वागत तथा सम्मान गरेको छ । न्यूज फ्ल्यास खबरका प्रकाशक/सम्पादक मो. अरशद शेष राईको अध्यक्षता तथा नेपाल प्रेस युनियनका बरिष्ठ उपाध्यक्ष प्रेम केसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नवनिर्वाचित अध्यक्ष प्रियास्मृति ढकालसहित सम्पूर्ण कार्यसमितिलाई स्वागत तथा सम्मान गरिएको हो । नवनिर्वाचित सबैलाई अबिर र खादा लगाएर सम्मान गरिएको थियो । 

No description available.

कार्यक्रममा बोल्दै बरिष्ठ उपाध्यक्ष प्रेम केसीले नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए । उनले संगठनलाई सशक्त, गतिशील र चलायमान बनाउँदै अघि बढ्न आग्रह गर्दै मर्यादा र अनुशासन कायम गरेर अघि बढ्नुपर्नेमा जोड दिए । 

स्वागत तथा सम्मान कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई, प्रेस युनियनका लुम्बिनी प्रदेश उपाध्यक्ष जयसिंह केसी, महासचिव नवीन गिरी र सदस्य गौरब गिरीले सबैलाई समेटेर जुझारु ढंगले संगठनलाई अघि बढाउन नवनिर्वाचित कार्यसमितिलाई आग्रह गर्दै व्यवसायिक हकहित र पेशागत सुरक्षाका लागि खरो उत्रनुपर्नेमा जोड दिए । पत्रकार महासंघमा युनियनको सशक्त उपस्थितिका लागि योजनाबद्ध ढंगले काम गर्न आग्रह समेत गरे ।

नवनिर्वाचित अध्यक्ष ढकालले संगठनलाई चलायन बनाउन प्रतिबद्ध रहेको उल्लेख गर्दै सबैलाई समेटर अघि बढ्ने बताए । स्वागत तथा सम्मानका लागि उनले न्यूज फ्ल्यास खबर परिवारप्रति कृतज्ञता व्यक्त गरे । न्यूज फ्ल्यास खबरका सम्पादक राईले नवनिर्वाचित कार्यसमितिलाई स्वागत तथा सम्मान गर्न पाउँदा खुसी लागेको बताउँदै बधाई ज्ञापन गरे । उनले सफल कार्यकालको शुभकामना दिए । सूर्यलाल यादवले सञ्चालन गरेको कार्यक्रममा सन्तोषकुमार गुप्ताले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । 

No description available.


प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  २०:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
पुस्तकालय दिवसको अवसरमा छलफल तथा उत्कृष्ट पाठकलाई सम्मान
पुस्तकालय दिवसको अवसरमा छलफल तथा उत्कृष्ट पाठकलाई सम्मान
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP