prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, कात्तिक १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • अध्यागमन विभागका महानिर्देशक मन्त्रालय तानिए
अध्यागमन विभागका महानिर्देशक मन्त्रालय तानिए
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, भदौ ७, २०८० बागेश्वरी पोस्ट
अध्यागमन विभागका महानिर्देशक मन्त्रालय तानिए

काठमाडौं । अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी मन्त्रालयमा तानिएका छन् ।

गृह मन्त्रालयले  महानिर्देशक अधिकारीलाई आज गृह मन्त्रालय तानेको हो । महानिर्देशक अधिकारीलाई सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिक दावा छिरिङसँग जोडिएको बारेमा सार्वजनिक रुपमा प्रश्न उठेपछि मन्त्रालयमा तानिएको गृह मन्त्रालयले जनाएको छ ।

विशेष श्रोतका अनुसार महानिर्देशक अधिकारी र पक्राउ परेका दावाबीच चिनियाँ सामाजिक सन्जाल वी–च्याटमा कुराकानी भएको बारेमा सार्वजनिक भएको थियो । 

राजश्व अनुसन्धान विभागले दावालाई ठमेलबाट पक्राउ गरेको थियो । अहिले दावा सीआईबीको हिरासतमा रहदै आएका छन् । अधिकारीलाई छानबिनका लागि मन्त्रालय तानिएको बताइएको छ ।

 


प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १४:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पत्रकारमाझ बाँकेका सिडिओ तामाङ: तपाईंहरुको साथ-सहयोगसंगै आलोचनाको पनि अपेक्षा छ
पत्रकारमाझ बाँकेका सिडिओ तामाङ: तपाईंहरुको साथ-सहयोगसंगै आलोचनाको पनि अपेक्षा छ
'प्रो-एक्टिभ' भएर काम गर्छु-प्रहरी निरीक्षक खड्का
'प्रो-एक्टिभ' भएर काम गर्छु-प्रहरी निरीक्षक खड्का
धनगढी जाँदै गरेको बसले अटो रिक्सालाई ठक्कर दियो, ४ जनाको मृत्यु
धनगढी जाँदै गरेको बसले अटो रिक्सालाई ठक्कर दियो, ४ जनाको मृत्यु
प्रहरीको एक महिने कारबाहीमा झण्डै साढे २३ करोड राजस्व संकलन
प्रहरीको एक महिने कारबाहीमा झण्डै साढे २३ करोड राजस्व संकलन
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP