Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असोज ६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • राप्रपा बाँकेमा घम्साघम्सी, महिला संगठनले गर्यो तालाबन्दी
राप्रपा बाँकेमा घम्साघम्सी, महिला संगठनले गर्यो तालाबन्दी
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, भदौ १२, २०८० बागेश्वरी पोस्ट
राप्रपा बाँकेमा घम्साघम्सी, महिला संगठनले गर्यो तालाबन्दी

नेपालगन्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) बाँकेमा ठूलै विवाद उत्पन्न भएको छ । आइतबार दिउँसो राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन बाँकेको बैठक हुँदै गर्दा जिल्ला अध्यक्ष नरेन्द्र पौडेल र पार्टीका सहायक महामन्त्री ऋषिराज देवकोटा बैठक कक्षमै प्रवेश गरी बैठक अन्यत्र गर्न दबाब दिएपछि उत्पन्न विवादले उग्र रुप लिएको छ ।

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन बाँके अध्यक्ष सरिता शाही, केन्द्रीय सदस्य पिंकी शाह सहितका महिला नेतृहरु सहभागी बैठकमा जिल्ला अध्यक्ष पौडेल र सहायक महामन्त्री देवकोटाले महिलाहरुको बैठकमा आएर दमनको शैलीमा अपमान गरेको भन्दै उनीहरुले आइतबार साँझ नै पार्टी कार्यालयमा तालाबन्दी समेत गरेका थिए ।

तर, आज बिहान सहायक महामन्त्री देवकोटाको नेतृत्वमा आएको बिद्यार्थीहरुको टोलीले ताला फोडेपछि केहीबेर पार्टी कार्यालयमै घम्साघम्सी भएको थियो । 

"आइतबार दिउँसो हामी महिलाहरुको बैठक बसिरहेका बेला अध्यक्ष र सहायक महामन्त्रीज्यु आएर पार्टी छाडिसकेका तिमीहरुलाई यहाँ बैठक गर्ने अधिकार छैन भन्दै अभद्र व्यबहार गरेका कारण हामी तालाबन्दी गर्न बाध्य भएका हौं, अध्यक्ष शाहीले भनिन्  ।

महिलाकै बैठकमा आएर जिम्मेवार नेताहरुबाट नै अपमानित हुनुपर्दा बाध्य भएर तालाबन्दी गर्नुपरेको महिला संगठनकी केन्द्रीय सदस्य शाहले भनिन् ।

यता सहायक महामन्त्री देवकोटाले भने जिल्ला कार्यसमितिको बैठकमा नेपालगन्ज उद्योग बाणिज्य संघको  निर्वाचनमा निर्वाचित इन्दिरा शाहीलाई सम्मान गर्न बैठकमा  पनि सहभागी बन्न आग्रह गरेको बताए । महिलालाई अपमानित नगरेको देवकोटाले दाबी गरे ।

सहायक महामन्त्री जस्तो जिम्मेवार नेताबाट नै महिलाहरु अपमानित हुनु अन्त्यन्त दु:खद भएको जिल्ला उपाध्यक्ष राधा महतराले बताइन्। अपमान सधैं महिलाले मात्रै किन सहने भन्ने लागेर तालबन्दी गरेको महतराको भनाई छ ।

सहायक महामन्त्री देवकोटाले गरेको अन्याय नसहने भन्दै आज फेरि महिला संगठनले पार्टी कार्यालयमा तालाबन्दी गरेको छ ।


प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १८:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा,  कान्जीहाउसमा व्यवस्थापन
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा, कान्जीहाउसमा व्यवस्थापन
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP