नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, चैत १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • ६० किलो सुन तस्करीमा पक्राउ परेका एक चिनियाँसँग ३ देशको नागरिकता
६० किलो सुन तस्करीमा पक्राउ परेका एक चिनियाँसँग ३ देशको नागरिकता
बागेश्वरी पोस्ट
बुधबार, भदौ १३, २०८० बागेश्वरी पोस्ट
६० किलो सुन तस्करीमा पक्राउ परेका एक चिनियाँसँग ३ देशको नागरिकता
सांकेतिक तस्बिर

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट  बाहिरिएको ६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणमा पक्राउ परेका एक चिनियाँ नागरिकको साथबाट तीन देशको नागरिकता भेटिएको  छ ।

सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा गत  भदौ १ गते  प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) द्वारा   पक्राउ परेका चिनियाँ नागरिक याओ पुचेङसँग चीनसहित भारत र नेपालको नागरिकता पनि फेला परेको छ ।

सीआईबीका अनुसार उनलाई पक्राउ गर्दा भारतको आधार कार्ड समेत भेटिएको थियो ।पुचेङले हरियानाको गुरुग्रामबाट आधार कार्ड बनाएको पाइएको सीआईबीले जनाएको छ ।

यस्तै उनको साथबाट काभ्रे जिल्लाबाट बनाइएको   नेपाली नागरिकता पनि फेला परेको  छ । उनले काभ्रेबाट बनाएको नागरिकता आधारमा राहदानी समेत बनाएको खुल्न आएको छ ।  चिनियाँ नागरिक रहेका उनीसँग चिनियाँ सरकारी कागजात पनि भेटिएको सीआईबीले जनाएको छ ।

पुचेङले बनाएको नागरिकताको सक्कल विवरण माग्दा भने जिल्ला प्रशासन काभ्रेमा भने उनले बनाएको नागरिकतको रेकर्ड फेला नपरेको सीआईबीले जानकारी दिएको छ ।

सोही प्रकरणमा पक्राउ परेका अन्य  ३ जना चिनियाँ नागरिकले पनि लिएको नेपाली नागरिकताबारे कुनै विवरण फेला परेका छैनन् । उनीहरु पक्राउ परेपछि सबै सक्कल विवरण गायब पारिएको आंशका सीआईबीले गरेको छ। अहिलेसम्म सुन तस्करी प्रकरणमा सीआबीले आधा दर्जन चिनियाँ नागरिकलाई पक्राउ गरिसकेको छ ।

 

 


प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  ०६:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
श्रीमानसँग सम्बन्ध टुटेपछि लिभिङ टुगेदरमा बसेकी महिलाको मृत्यु,  प्रेमीसहित तीन पक्राउ
श्रीमानसँग सम्बन्ध टुटेपछि लिभिङ टुगेदरमा बसेकी महिलाको मृत्यु, प्रेमीसहित तीन पक्राउ
कोहलपुरबाट लागूऔषधसहित दुई जना पक्राउ
कोहलपुरबाट लागूऔषधसहित दुई जना पक्राउ
बाँकेमा पछिल्लो ६ महिनामा ९३९ अभियुक्त पक्राउ
बाँकेमा पछिल्लो ६ महिनामा ९३९ अभियुक्त पक्राउ
नेपालगन्जबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
नेपालगन्जबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP