नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, मंसिर २२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बसको ठक्करले जीप चालकको मृत्यु
बसको ठक्करले जीप चालकको मृत्यु
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, माघ २५, २०७६ बागेश्वरी पोस्ट
बसको ठक्करले जीप चालकको मृत्यु

नेपालगन्ज ।कोहलपुर-सुर्खेत सडक खण्डको देउराली नजिकै सडक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । शुक्रबार बेलुकी कोहलपुरबाट बबईतर्फ जाँदै गरेको भे१च १६३१ नम्बरको जिपलाई विपरीत दिशाबाट आउँदै गरेको भे१ख २७५९ नम्बरको बसले ठक्कर दिदा जिप चालक राज कुमार चौधरीको मृत्यु भएको हो । दुर्घटना लगत्तै उपचारकालागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर ल्याईएका चौधरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक चौधरी बाँकेको बैजनाथ गाँउपालिका वडा नं। २ निवासी हुन । दुर्घटनामा जिपका सहचालक मनोज चौधरी गम्भीर घाईते भएका छन भने अन्य ६ जना सामान्य घाईते भएका छन । गम्भीर घाईते चौधरीको अवस्था नाजुक भएकले थप उपचारकालागि बाहिर रिफर गरिएको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: शनिबार, माघ २५, २०७६  ०६:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मिसइन्फर्मेसन र डिसइन्फर्मेसनबाट जोगिनुपर्छ: न्यायाधीश ज्ञवाली
मिसइन्फर्मेसन र डिसइन्फर्मेसनबाट जोगिनुपर्छ: न्यायाधीश ज्ञवाली
क्रियाशील पत्रकार महिला बाँकेको कार्यालय उद्घाटन  
क्रियाशील पत्रकार महिला बाँकेको कार्यालय उद्घाटन  
'कार्यस्थलमा समेत महिला असुरक्षित'
'कार्यस्थलमा समेत महिला असुरक्षित'
अपाङ्गता भएका ब्यक्तिहरुलाई प्रदान गरिएका सेवा सुविधालाई ब्यवहारिक बनाइनुपर्नेमा जोड
अपाङ्गता भएका ब्यक्तिहरुलाई प्रदान गरिएका सेवा सुविधालाई ब्यवहारिक बनाइनुपर्नेमा जोड
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP