prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • शिक्षकका न्यायोचित माग यथाशिघ्र सम्बोधन गर्न कांग्रेस बाँकेको आग्रह
शिक्षकका न्यायोचित माग यथाशिघ्र सम्बोधन गर्न कांग्रेस बाँकेको आग्रह
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, असोज ४, २०८० बागेश्वरी पोस्ट
शिक्षकका न्यायोचित माग यथाशिघ्र सम्बोधन गर्न कांग्रेस बाँकेको आग्रह

नेपालगन्ज । नेपाली कांग्रेस बाँकेले शिक्षक आन्दोलनले अघि सारेका न्यायोचित माग यथाशिघ्र सम्बोधन गर्न सरकारसंग आग्रह गरेको छ । पार्टी सभापति नारायणप्रसाद गौडेलले आज एक प्रेस विज्ञप्ती जारी गर्दै शिक्षकको आन्दोलनप्रति नेपाली कांग्रेस बाँकेको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

सभापति गौडेलले भनेका छन्, "शिक्षाको ज्योति छर्ने शिक्षकहरु विभिन्न माग राखी आन्दोलनमा उत्रिनुपर्ने अवस्था सिर्जना हुनु निकै दुःखद् पक्ष हो । लाखौं बालबालिकाहरु पठनपाठनबाट बञ्चित हुने अवस्था सिर्जना भएको विषम् परिस्थितिप्रति गम्भीर बन्न आवश्यक छ ।"

शिक्षक आन्दोलनले अघि सारेका न्यायोचित माग यथाशिघ्र सम्बोधन गर्न सरकारसमक्ष जोडदार अपिल गरिएको छ । बर्षौंपछि निर्माण हुँदै गरेको संघीय शिक्षा ऐनमार्फत बर्षौंदेखि अल्झिएका समस्याहरुको गाँठो फुकाउन सरकारले यथोचित पहल गर्नुपर्ने विज्ञप्तीमा उल्लेख छ ।

शिक्षक र सरकारलाई संवादमार्फत तत्काल समाधान खोजेर विद्यालय अबिलम्ब सुचारु गर्न गराउन सरकार र शिक्षक नेतृत्वसंग आग्रह गरिएको छ ।

'शिक्षा विधेयक संसदमा दर्ता भएको अवस्थामा त्यसमाथि छलफल गर्ने, संशोधन गर्ने र शिक्षकहरुलाई आत्मसम्मान महसूस हुने गरी निष्कर्षमा पुग्ने भरोसा शिक्षकहरुलाई दिलाएर पठनपाठनको वातावरण सिर्जना गर्नु राज्यको दायित्व हो । तसर्थ सरकारले ठोस अग्रसरता लिन जरुरी छ," विज्ञप्तीमा भनिएको छ ।


 


प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १८:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP