नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • 'आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न नगर प्रहरीलाई निर्देशन'
'आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न नगर प्रहरीलाई निर्देशन'
बागेश्वरी पोस्ट
आइतबार, असोज १४, २०८० बागेश्वरी पोस्ट
'आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न नगर प्रहरीलाई निर्देशन'

नेपालगञ्ज । कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न नगर प्रहरीलाई निर्देशन दिएका छन् । कोहलपुर नगरपालिका नगर प्रमुख तथा उपप्रमुखबाट कोहलपुर नगर प्रहरी कर्मचारीलाई निर्देशन सम्वोधन कार्यक्रममा नगर प्रमुख आचार्यले कसैको दवावमा परेर काम गर्नु भन्दा पनि स्थानीय प्रहरी ऐनद्वारा निर्दिष्ट व्यवस्थालाई टेकेर काम गर्न नगर प्रहरीलाई निर्देशन दिए ।

‘नगर प्रहरी स्थापनापछि अहिलेसम्म नगर प्रहरीले अनुशासित, मर्यादित र जिम्मेवारपूर्ण तरिकाले काम गरेको पाइएको छ, उनले भने–‘नगर प्रहरी कोहलपुरबासीको लागि ‘मेरो प्रहरी हो’ भन्ने भावना स्थापित हुने गरी काम गर्नुस् । राजनीतिक गन्ध कतैबाट पनि नपरोस् र पर्नु पनि हुँदैन । प्रहरी ऐनले निर्दिष्ट गरेको काम जिम्मेवारी निर्वाह गर्नुस् । कसैको दवावमा काम गर्न आवश्यक छैन ।’ कोहलपुर नगरपालिका व्यवस्थापन र संस्थागत सुशासनमा नगर प्रहरीले ठूलो भूमिका निर्वाह गरेको पनि उनको भनाई छ ।

नगर उपप्रमुख संगिता सुवेदीले नगर प्रहरीले कुनै पनि प्रलोभनमा नपरेर काम गरिरहेको भन्दै यसलाई सधैं कायम राख्न निर्देशन दिइन् । बजार व्यवस्थापन, न्यायिक समितिका निर्णय कार्यान्वयन, विपद व्यवस्थापन लगायतका सवालमा नगर प्रहरीले महत्वपूर्ण काम गरेको भन्दै उनले खुसी व्यक्त गरिन् । यस्तै प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले नगर प्रहरीले नगरबासीको सेवाका निमित्त इमान्दार भएको काम गर्नुपर्ने बताए । सत्यम् सेवा सुरक्षणमको मूल मन्त्रलाई व्यवहारिकरुपमा कार्यान्वयन गरेर अघि बढ्न उनले निर्देशन दिए ।

No description available.

नेपाल प्रहरीबाट भर्ना छनौट भई तालिम प्राप्त कोहलपुर नगर प्रहरीमा प्रहरी निरीक्षक वीरबहादुर थापाको नेतृत्वमा २३ जना जनशक्ति छन् । नगर प्रहरीले बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण, सफा, स्वच्छ तथा हरित नगरको निर्माण, सुरक्षा व्यवस्थापन, सामाजिक विकृति नियन्त्रण, न्यायिक समितिको निर्णय कार्यान्वयन र विपद् व्यवस्थापन लगायतका कामलाई प्राथमिकता दिएर काम गरिरहेको नगर प्रहरी प्रमुख थापाले बताए ।

कोहलपुर नगरपालिकालाई व्यवस्थित नगरपालिका निर्माणका लागि नगर प्रहरीले काम गरिरहेको पनि थापाले जानकारी दिए । उनले कोहलपुर नगरपालिकालाई व्यवस्थित बनाउन नगरबासीसँग समन्वय र सहकार्य गरेर अघि बढ्ने काम नगर प्रहरीले गरिरहेको बताए । उनले अहिलेसम्म ९७८ वटा होडिङ वोर्ड तथा फ्ल्यास वोर्ड नियन्त्रण गरी ४९ जनालाई कारवाही गरिएको र त्योबाट १ लाख ७ हजार ८६० रुपैयाँ राजश्व संकलन भएको पनि जानकारी दिए । त्यसैगरी फुटपाथ तथा ठेला व्यवस्थापनमा १४१ जनालाई कारवाही गरी ७० हजार ५०० जरिवाना गरिएको पनि उनले जानकारी दिए । नगर विकास क्षेत्रका मापदण्ड विपरीतका ४४० वटा ट्रष्ट हटाइएको छ ।


प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १६:४९
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जानकी गाउँपालिकामा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध अभिमुखीकरण
जानकी गाउँपालिकामा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध अभिमुखीकरण
कोहलपुर नगरपालिकाले मनायो १२औं स्थापना दिवस
कोहलपुर नगरपालिकाले मनायो १२औं स्थापना दिवस
बालबालिका तथा अभिभावकलाई लागुऔषध विरुद्धको चेतनामूलक अभिमुखीकरण
बालबालिका तथा अभिभावकलाई लागुऔषध विरुद्धको चेतनामूलक अभिमुखीकरण
सेनेटरी प्याड बनाउन सिक्दै नेपालगन्जका मुस्लिम महिला
सेनेटरी प्याड बनाउन सिक्दै नेपालगन्जका मुस्लिम महिला
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP