Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असोज ६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • कर्मचारी आन्दोलनले आज पनि काम ठप्प
कर्मचारी आन्दोलनले आज पनि काम ठप्प
RSG-2
निजामति सेवाको क्षेत्रमा क्रियाशील राष्ट्रियस्तरका टे«ड युनियनको ऐक्यबद्धता
बागेश्वरी पोस्ट
आइतबार, असोज २१, २०८० बागेश्वरी पोस्ट
कर्मचारी आन्दोलनले आज पनि काम ठप्प

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका लगायत बाँकेका स्थानीय तहका कर्मचारीहरुले आज पनि अत्यावश्यक सेवा बाहेक अन्य कामकाज ठप्प पारेका छन् । कर्मचारीले काम रोक्दा सेवा प्रभावित भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गत् २३ वटै वडाहरुमा कार्यरत कर्मचारीहरुले आन्दोलन स्वरुप पेन डाउन गर्दा सेवा प्रभावित भएको हो । नेपालगन्ज उपमहानगरपालिका परिसरमा आज पनि विहान १० बजे कर्मचारीहरु जम्मा भएर सरकारलाई दबाब दिन पेन डाउन गरिएको स्थानीय तह कर्मचारी संघर्ष समितिका अध्यक्ष तेजेन्द्र रोकायले बताए । बाँकेका सबै स्थानीय तहहरुमा अत्यावशयक सेवा बाहेकका अन्य सवै सेवा प्रवाह ठप्प पारेर कर्मचारीहरु अनिश्चितकालीन पेन डाउनमा उत्रिएका छन् ।

No description available.

नेपाल सरकार मन्त्रीपरिषदको गत भदौ २१ गते बसेको बैठकबाट संघीय निजामती विधेयक २०८० पारित गरी संसदमा पेश गर्ने निर्णय गरेको थियो । उक्त विधेयकमा स्थानीय कर्मचारीहरुको सेवा सुरक्षा लगायतका विषयहरु अस्पष्ट भएको भन्दै देशभरका स्थानीय तहका कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । केन्द्रीय आन्दोलनका कार्यक्रम अन्तर्गत् बाँकेका स्थानीय तहका कर्मचारीहरु पनि संघर्षमा उत्रिएका छन् । शुक्रबारदेखि आन्दोलन थालिएको हो । २० बुँदे माग अघि सारेर कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि सेवा प्रवाहमा प्रभाव परेको छ ।

No description available.यसैबीच बाँके जिल्लास्थित निजामति सेवाको क्षेत्रमा क्रियाशील राष्ट्रियस्तरका टे«ड युनियनहरुले ऐक्यबद्धता जनाएका छन् । नेपाल निजामति कर्मचारी संगठन बाँकेका अध्यक्ष देवीलाल चौलागाईं, नेपाल निजामति कर्मचारी युनियन अध्यक्ष उद्धबप्रसाद श्रेष्ठ, नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामति) बाँके अध्यक्ष हरिचन्द्र पाण्डे र एकीकृत सरकारी कर्मचारी संगठन नेपाल बाँकेका अध्यक्ष रामसिंह ठकुरीले संयुक्त विज्ञप्ती जारी गरेर आन्दोलनप्रति ऐक्यबद्धता जनाएको उल्लेख गरेका छन् ।

No description available.


प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १६:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा,  कान्जीहाउसमा व्यवस्थापन
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा, कान्जीहाउसमा व्यवस्थापन
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP