नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख १८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • मुगुमा एकै परिवारका चार जनाको हत्या
मुगुमा एकै परिवारका चार जनाको हत्या
बागेश्वरी पोस्ट
शुक्रबार, कात्तिक १०, २०८० बागेश्वरी पोस्ट
मुगुमा एकै परिवारका चार जनाको हत्या

मुगु । मुगुमा एकै परिवारका ४ जनाको हत्या भएको छ। जिल्लाको छायाँनाथ रारा नगरपालिका वडा नं ६ मन्दु गाउँकी २६ वर्षीया श्रीदेवी बोहोरा र उनका  ११ वर्षीय छोरा मनोज बोहोरा १ वर्षीय छोरा रहर बोहोरा  र ७ वर्षीया छोरी अप्सरा बोहोराको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक वीरेन्द्र थापाले जानकारी गराए । 

शुक्रबार बिहान ११ बजे खबर पाउना साथ घटनास्थलमा विस्तृत विवरण बुझ्न प्रनाउ थापाको नेतृत्वमा प्रहरी पुगेको थियो ।

प्रारम्भिक अनुसन्धान अनुसार मृतक आमा श्रीदेवी बोहोरा छोरा छोरीसहित ७ गते बिहान दशैँको टीका थाप्न सोही वडामा रहेको माइती गाउँ कोटिल्ला गएका थिए । 

८ गते बेलुका घर फर्केका उनीहरुको सोही राति हत्या भएको अनुमान गरिएको छ । ९ गते बिहानै देखि घर बाहिर ताला लगाएको देखिएपछि छिमेकीहरुले बिहानै सिमी टिप्न खेत गरातिर गएका होलान् भन्ने सोचेका रहेछन् ।

१० गते बिहान पनि घरमा ताला लगाएको देखेपछि गाउँलेहरुले फेरि माइती गएकी भनी माइतीमा फोन गर्दा ८ गते नै गएको भनेपछि गाउलेहरुले शुक्रबार बिहान १० बजेतिर ढोकाको ताला तोडी भित्र हेर्दा चारै जनाको हत्या भएको देखेका थिए ।

मृतकमा श्रीमान् वैदेशिक रोजगारीमा रहेका छन् । 

कसले के उद्देश्यले हत्या गर्यो त्यो खुल्न सकेको छैन । सबै क्षेत्रबाट विस्तृत अनुसन्धान गरी हत्यारा पत्ता लगाइ कानूनको कठघरामा उभ्याइ छाड्ने प्रनाउ विरेन्द्र थापाले बताए ।

हत्या गरिएका चारै जनाको शव पोष्ट मार्टमका लागि जिल्ला अस्पताल मुगुमा राखिएको छ । घटनास्थल जिल्ला सदरमुकाम गमगढीबाट ३ घण्टा पैदल दक्षिण पूर्वमा रहेको छ ।

 


प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८०  १६:१४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सीमामा कडाईः दुई महिनामा २ करोड ७३ लाखको अवैध सामान बरामद
सीमामा कडाईः दुई महिनामा २ करोड ७३ लाखको अवैध सामान बरामद
विशेष अपरेशनमा बाँकेबाट एकै दिन २२ फरार प्रतिवादी पक्राउ
विशेष अपरेशनमा बाँकेबाट एकै दिन २२ फरार प्रतिवादी पक्राउ
सशस्त्र प्रहरीको १३औं आइजिपी नारायण दत्त पौडेल
सशस्त्र प्रहरीको १३औं आइजिपी नारायण दत्त पौडेल
लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन गोली चल्यो, तीन जना पक्राउ
लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन गोली चल्यो, तीन जना पक्राउ
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP