prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, भदौ २१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नरैनापुरमा विद्युत महसुल तिर्न सहज गर्ने प्रतिबद्धता
नरैनापुरमा विद्युत महसुल तिर्न सहज गर्ने प्रतिबद्धता
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, कात्तिक २३, २०८० बागेश्वरी पोस्ट
नरैनापुरमा विद्युत महसुल तिर्न सहज गर्ने प्रतिबद्धता

नेपालगञ्ज । बाँके नरैनापुर क्षेत्रको विद्युत समस्याबारे जनप्रतिनिधिले रचनात्मक दबाब दिएपछि विद्युत विलिङ नियमित गर्दै महसुल तिर्न सहज गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ । नरैनापुर वडा नम्बर ३ का वडा अध्यक्ष अजय मिश्रासहितको टोलीले नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रसँग विद्युत सेवा प्रवाहबारे चासो राख्दै संवाद गरेपछि सो प्रतिवद्धता आएको हो । 

नरैनापुर– ५ मटेहीयामा रहेको विद्युत नो लाइटमा दुई दिन मात्रै विद्युत महसुल बुझ्ने गरेका कारण ग्राहकले दु:ख झेल्दै आएका थिए । समयमै र नियमित विद्युत महशुल बुझाउन नसकिएको र एकमुष्ट जरिवाना असुली हुने गरेको लगायतका समस्या सार्वजनिक हुन थालेपछि अध्यक्ष मिश्राको टोलीले नेपालगन्ज वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेलाई भेट गरेर आवश्यक ध्यानाकर्षण गराएको हो । 

भेटवार्तामा प्रमुख लामिछानेले विद्युत महसुल बुझाउने दिन बढाएर अब ६ दिन नै महसुल लिन सकिने बनाइने प्रतिवद्धता व्यक्त गरेका हुन् ।  विद्युत सेवा विस्तार गर्न, मिटर रिडिङ समयमै गर्न लगायतका माग र आवश्यकताबारे पनि जानकारी गराइएको अध्यक्ष मिश्राले जानकारी दिए । प्रमुख लामिछानेले कर्मचारीको अभाव परिपूर्ति गरेर तिहार लगत्तै विलिङ व्यवस्था सहज बनाई महसुल तिर्न सहज बनाइने विश्वास दिलाएको अध्यक्ष मिश्राको भनाई थियो ।


प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  १९:१५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
पुस्तकालय दिवसको अवसरमा छलफल तथा उत्कृष्ट पाठकलाई सम्मान
पुस्तकालय दिवसको अवसरमा छलफल तथा उत्कृष्ट पाठकलाई सम्मान
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP