Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असोज ६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • डिजिटलीकरणतर्फ अगाडि बढ्दै नेपालगञ्जको १२ नम्बर वडा
डिजिटलीकरणतर्फ अगाडि बढ्दै नेपालगञ्जको १२ नम्बर वडा
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, मंसिर ७, २०८० बागेश्वरी पोस्ट
डिजिटलीकरणतर्फ अगाडि बढ्दै नेपालगञ्जको १२ नम्बर वडा

नेपालगञ्ज । डिजिटलीकरणतर्फ अगाडि बढिरहेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ मा वडा स्तरीय सचेतना कार्यक्रम गरिएको छ । बुधबार सार्वजनिक सेवाहरुको डिजिटलाइजेसनको लागि घर नम्बर प्रणाली, कागजात व्यवस्थापन प्रणाली तथा नेपालगञ्ज एकीकृत मोबाइल एप सम्बन्धि वडा स्तरीय पहुँच तथा सचेतना कार्यक्रम गरिएको हो । 

No description available.

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ ले आयोजना गरेको उक्त कार्यक्रममा टोल कमिटीका अध्यक्ष, वडा भित्रका सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । जिआइजेडको सहयोगमा सुरुआती चरणमा नेपालगञ्जका ४ वटा वडामा स्थानीय सार्वजनिक सेवाहरुको डिजिटलीकरण गरिएको छ । उक्त अनलाइन प्रणालीबाट सेवाग्राहीले घरबाटै वडा तथा नगरपालिकाको सम्पूर्ण सूचना तथा जानकारी प्राप्त गर्न सक्नेछन् । सेवा र सुविधाको जानकारी एकै ठाउँमा पाउन सक्नेछन् । 

यसैगरी जनप्रतिनिधिसँग सिधै सुझाव, जिज्ञासा तथा गुनासो राख्ने, सजिलो पहिचानको लागि प्रत्येक घरको फरक–फरक नम्बर जस्ता सुविधाहरु रहेको वडा अध्यक्ष तरण बज्राचार्यले बताए । नागरिकलाई सहजताको लागि वडाले डिजिटल प्रणालीमा जोड दिएको उनले बताए । कार्यक्रमका सहभागिहरुलाई जिआइजेढका राष्ट्रिय विज्ञ सुजित झाले सहजीकरण गरेका थिए । सुरुवाती चरणमा वडाका अगुवाहरुलाई डिजिटल सेवाहरुको बारेमा जानकारी गराउँदै क्रमशः अन्य नागरिकहरुलाई पनि यसको प्रयोगको बारेमा सिकाउँदै लग्ने योजना रहेको वडा अध्यक्ष बज्राचार्यले बताए । 

No description available.


प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १२:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP