नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ २, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • 'हजुरबुबा तपाईंका युवा संघका कार्यकर्ताले चेलीको बलात्कार गर्न खोजे': दुर्गा प्रसाईं
'हजुरबुबा तपाईंका युवा संघका कार्यकर्ताले चेलीको बलात्कार गर्न खोजे': दुर्गा प्रसाईं
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, मंसिर ७, २०८० बागेश्वरी पोस्ट
'हजुरबुबा तपाईंका युवा संघका कार्यकर्ताले चेलीको बलात्कार गर्न खोजे': दुर्गा प्रसाईं

काठमाडौँ ।  बल्खुमा आज गरिएको प्रदर्शनका क्रममा दुर्गा प्रसाईँले युवा संघका कार्यकर्ताले चेलीको बलात्कार गर्न खोजेको आरोप लगाएका छन् । 

युवासंघले प्रदर्शनमा आएका महिलालाई पार्टी प्यालेसबाट राति खेदाएको विषयमा प्रसाईँले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गुनासो गरेका हुन् । 

उनले अध्यक्ष ओलीलाई हजुरबुबा भन्दै भने ," म हजुरबुबालाई राम्रोसँग भन्छु । गरिब गाउँबाट आएका चेलीलाई राति सुतेको ठाउँमा तपाईँका कमान्डका मानिसहरूले बलात्कार गर्न खोजे हजुरबुबा ।"

प्रसाईँको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले बल्खुमा गरेको शक्ति प्रदर्शनमा उनले यस्तो बताएका हुन् । 

उनले राष्ट्रिय दलाल, तस्करहरूबाट देश सञ्चालन भएको आरोप लगाएका छन् । देशमा सबैभन्दा बडी सुन तस्कर भएर भारत जाने गरेको बताए । 

राजा महेन्द्रको पालमा उद्योग राष्ट्रको रूपमा नेपाल स्थापित भएको तर नेताहरूले डामाडोल बनाएको आरोप लगाए । नेपाल अहिले तस्करीको देश बनेका उनको भनाइ छ । मारवाडी र नेता बलियो भए पनि व्यापारी धराशायी भएको उनले बताए । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सलेन्डर गर्न उनले सुझाव दिएका छन् ।  प्रचण्डसँग २० वर्षसँगै काम गरेको भन्दै उनले भने, "तपाई सलेन्डर गर्नुस् । जनतासँग आउनुहोस्"। उक्त प्रदर्शनका क्रममा प्रहरी र प्रसाईं पक्षबीच झडप हुँदा १३ जना घाइते भएका छन् ।


प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १७:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेका राजनीतिक दलद्वारा शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न संयुक्त अपिल
बाँकेका राजनीतिक दलद्वारा शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न संयुक्त अपिल
नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP