नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, चैत २५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • श्रोत नखुलेको ८ लाख रुपैयाँसहित २ जना पक्राउ
श्रोत नखुलेको ८ लाख रुपैयाँसहित २ जना पक्राउ
बागेश्वरी पोस्ट
शुक्रबार, मंसिर ८, २०८० बागेश्वरी पोस्ट
श्रोत नखुलेको ८ लाख रुपैयाँसहित २ जना पक्राउ

नेपालगन्ज  । सशस्त्र प्रहरीले स्रोत नखुलेको ८ लाख बढी रकमसहित २ जनालाई महोत्तरीबाट पक्राउ गरेको छ ।

सशस्त्र प्रहरीको नेपाल बोर्डर ओउट पोष्ट पोखरभिण्डाबाट खटिएको टोलीले भारतबाट मोटरसाइकलमा नेपाल आउँदै गरेका महोत्तरीकै सम्सी गाउँपालिका-३ का २८ वर्षीय रमेशकुमार साह र रामगोपालपुर नगरपालिका सहसौलाका ३२ वर्षीय अनिल चौधरी पक्राउ गरेको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बिहीवार मधेश प्रदेश ०२-००६ प-१६२१ नम्बरको मोटरसाइकलमा  भारतबाट नेपालतर्फ आउँदै गर्दा चेकजाँचका क्रममा उनीहरुको साथबाट स्रोत नखुलेको ८ लाख १० हजार ९२० रुपैयाँ बरामद गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

सशस्त्र प्रहरीले रकमसहित पक्राउ परेका उनीहरुलाई आबश्यक कारबाहीका लागी जलेश्वर भन्सार कार्यालयमा बुझाएको जनाएको छ ।

 


प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  ०९:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ब्राउन सुगरसहित २२ वर्षीय युवक पक्राउ
ब्राउन सुगरसहित २२ वर्षीय युवक पक्राउ
फरार प्रतिवादी र जेलबाट भागेका कैदी बाँके प्रहरीको नियन्त्रणमा
फरार प्रतिवादी र जेलबाट भागेका कैदी बाँके प्रहरीको नियन्त्रणमा
ब्राउन सुगरसहित नेपालगन्जबाट चार जना पक्राउ
ब्राउन सुगरसहित नेपालगन्जबाट चार जना पक्राउ
सशस्त्र प्रहरी बल-नम्बर ३० गण हेडक्वाटर बागेश्वरीले मनायो १९औं वार्षिकोत्सब
सशस्त्र प्रहरी बल-नम्बर ३० गण हेडक्वाटर बागेश्वरीले मनायो १९औं वार्षिकोत्सब
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP