नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, वैशाख २७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगञ्जलाई २०८३ असारभित्र बालमैत्री स्थानीय शासन घोषणा गर्ने लक्ष्य
नेपालगञ्जलाई २०८३ असारभित्र बालमैत्री स्थानीय शासन घोषणा गर्ने लक्ष्य
बागेश्वरी पोस्ट
शुक्रबार, मंसिर १५, २०८० बागेश्वरी पोस्ट
नेपालगञ्जलाई २०८३ असारभित्र बालमैत्री स्थानीय शासन घोषणा गर्ने लक्ष्य

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले २०८३ असार मसान्तभित्र नगरलाई बालमैत्री स्थानीय शासन घोषणा गर्ने प्रतिबद्धता जनाएको छ । बालमैत्री स्थानीय शासन अवलम्बन तथा घोषणाका लागि नेपालगञ्ज उपमहानगरपालिकाले प्रतिबद्धता जनाएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधिहरु, राजनीतिक दल, बालबालिका प्रतिनिधिहरु, स्थानीय तहका विषयगत शाखा पदाधिकारीहरु, सेवाप्रदायक, सामाजिक संघरसंस्था, विद्यालय व्यवस्थापन समिति, स्वास्थ्य संस्था लगायत विभिन्न सरोकारवालाहरुले स्थानीय सरकार सञ्चालन ऐन २०७४, बालमैत्री स्थानीय कार्यान्वयन निर्देशिका २०७८, बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७९ बमोजिम नेपालगन्ज उपमहानगरपालिकामा बालमैत्री स्थानीय शासन अवलम्बन तथा घोषणाको प्रकियामा आ-आफ्नो क्षेत्रबाट सक्रिय एवम् अर्थपूर्ण सहभागिताको प्रतिबद्धता जनाएका हुन् ।

No description available.

नेपालगञ्जमा आयोजित दुई दिने ुबालमैत्री स्थानीय शासन सम्बन्धि अभिमुखीकरण कार्यक्रमु मा जनप्रतिनिधि र अन्य सरोकारवालाले यस्तो प्रतिबद्धता जनाएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले तोकिएको समय सीमाभित्र लक्ष्य हासिल गर्न प्रतिबद्ध रहेको बताए। उपप्रमुख कमरुद्दिन राईले बालमैत्री शासनका लागि थुप्रै चुनौती रहे पनि सबैको प्रयास र हातेमालोबाट सम्भव रहेको बताए ।

No description available.

नेपाल सरकारले सन् २०३० सम्म मुलुकलाई बालमैत्री स्थानीय शासन घोषणा गर्ने लक्ष्य लिएको नेपालगञ्ज उपमहानगरपालिकाकी महिला विकास अधिकृत पबित्रा पुरीले बताइन् । अभिमुखीकरण कार्यक्रममा बालबालिकाका क्षेत्रमा कार्यरत बाल अधिकारकर्मी भिमराज अवस्थीले प्रशिक्षण दिएका थिए । जनप्रतिनिधि र सरोकारवालालाई बालमैत्री शासन कार्यान्वयनका लागि प्रतिबद्ध बनाउन अभिमुखीकरण गरिएको महिला तथा बालबालिका शाखा प्रमुख महिला विकास अधिकृत मन्जु पाण्डेले बताइन् । 

No description available.No description available.No description available.No description available.No description available.


प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १५:४०
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डुडुवामा आकस्मिक आश्रय स्थल निर्माण शुरु
डुडुवामा आकस्मिक आश्रय स्थल निर्माण शुरु
बाल क्लबका बालबालिकाहरुका लागि दुई दिने तालिम
बाल क्लबका बालबालिकाहरुका लागि दुई दिने तालिम
लुम्बिनी प्रदेश स्तरीय अपाङ्ग अलबिनो सञ्जाल गठन
लुम्बिनी प्रदेश स्तरीय अपाङ्ग अलबिनो सञ्जाल गठन
जानकी गाउँपालिकामा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध अभिमुखीकरण
जानकी गाउँपालिकामा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध अभिमुखीकरण
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP