Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असोज ६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) बारे नेपालगञ्जमा प्रशिक्षण
स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) बारे नेपालगञ्जमा प्रशिक्षण
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, मंसिर १८, २०८० बागेश्वरी पोस्ट
स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) बारे नेपालगञ्जमा प्रशिक्षण

नेपालगञ्ज । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) को उद्देश्य, विधि र प्रणालीबारे आजदेखि नेपालगञ्जमा प्रशिक्षण सुरु भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा  सुरु भएको दुई दिने प्रशिक्षण कार्यक्रममा पहिलो दिन कर्मचारी र दोस्रो दिन जनप्रतिनिधिलाई अनुशिक्षण गर्ने उद्देश्य रहेको नेपालगञ्ज उपमहानगरपालिकाका लिजा फोकल पर्सन प्रविन रानाले बताए ।

No description available.

प्रदेश सुशासन केन्द्रको सहजीकरणमा आयोजित प्रशिक्षण कार्यक्रममा केन्द्रका क्षमता विकास विज्ञ बलराम शर्माले सहजीकरण गरेका छन् । शर्माले डकुमेन्टेशन राम्रोसंग नगर्दा लिजामा अपेक्षित सुधार हुन नसकिरहेको बताए । सुशासन प्रबद्र्धन र नागरिकमैत्री सेवा प्रवाहमा लिजाको महत्वपूर्ण भूमिका हुने भन्दै शर्माले कर्मचारी र जनप्रतिनिधि प्रतिबद्ध बन्नुपर्नेमा जोड दिए ।

No description available.

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले प्रशिक्षण  कार्यक्रम पश्चात् डकुमेन्टेशनको काम चुस्त दुरुस्त हुने विश्वास व्यक्त गरे । नेपालगञ्ज उपमहानगरपालिकाले लिजामा क्रमिक सुधार गरिरहेको देखिएको छ । आर्थिक बर्ष २०७६/७७ मा ४५.५ अंक हासिल भएकोमा २०७७/७८ मा ४८.५ र गत आर्थिक बर्षमा ५२ अंक हासिल भएको फोकल पर्सन रानाले जानकारी दिए ।

हरेक बर्ष सरकारी निकायले आफ्नो स्वमूल्यांकन गर्नुपर्ने प्रावधान अनुरुल १०० अंकभारमा १०० सूचकका आधारमा मूल्यांकन गर्ने गर्दछन् । 

No description available.No description available.


प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १५:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP