नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, पुस १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • जसपा अध्यक्ष यादव समबेदना प्रकट गर्न नरैनापुरमा
जसपा अध्यक्ष यादव समबेदना प्रकट गर्न नरैनापुरमा
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, मंसिर १८, २०८० बागेश्वरी पोस्ट
जसपा अध्यक्ष यादव समबेदना प्रकट गर्न नरैनापुरमा

बाँके । ठुलो दाजुको निधन पश्चात् शोकमा रहेका जनता समाजवादी पार्टीका नेता एवं नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको परिवारलाई जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नरैनापुर घरमा पुगेर समवेदना व्यक्त गरेका छन् ।

आज शाहको निवास नरैनापुर गाउँपालिका २ गंगापुरमा पुगेर अध्यक्ष यादवले शाहको परिवारलाई समवेदन व्यक्त गरेका हुन्  ।

अध्यक्ष यादवले शाहको ठुलो दाजु स्वर्गीय शैयद मुस्ताक अहमद शाहप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारमा समवेदना व्यक्त गरे । उनले शोकलाई शक्तिमा बदल्न अनुरोध समेत गरे । जन्मपछि मृत्यु स्वभाविक रहेको जनाउँदै उनले मृत्यु संस्कारलाई सबैले स्वीकार्नुको विकल्प नरहेको बताए । आफ्नो अभिभावक गुमाउँद दुःख पीडा हुने तर प्रकृतिको नियम मान्नै पर्ने उल्लेख गरे ।

शाहको निवासमा समवेदना प्रकट गर्न अध्यक्ष यादवसँगै लुम्बिनी प्रदेश सरकारका कृषि तथा सहकारी मन्त्री भण्डारीलाल यादव लगायत पुगेको नरैनापुर गाउँपालिकाका प्रेस बिज्ञ आलम खानले जानकारी दिए ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहका ठुलो दाजु मुस्ताक अहमद शाहको गत शुक्रवार राती उपचारको क्रममा भारतको दिल्लीमा निधन भएको थियो । शाहको मृत्यु भएको एघारौं दिनका दिन शाहको निवासमा पूर्व उपप्रधानमन्त्री एवम् जसपाका अध्यक्षसहित मन्त्रीहरु समवेदना प्रकट गर्न गएका हुन् । ७८ वर्षीय स्वर्गीय मुस्ताक अहमद शाहका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

 


प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १६:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जानकीको वडा नम्बर ४ द्वारा ४५० थान ब्ल्याङ्केट वितरण
जानकीको वडा नम्बर ४ द्वारा ४५० थान ब्ल्याङ्केट वितरण
बादी महिलाको समस्या र स्थानीय नीति-योजना सम्बन्धि छलफल
बादी महिलाको समस्या र स्थानीय नीति-योजना सम्बन्धि छलफल
चिसो अत्यधिक बढेपछि दाउरा र कम्बल बाँड्दै बाँकेका स्थानीय सरकार
चिसो अत्यधिक बढेपछि दाउरा र कम्बल बाँड्दै बाँकेका स्थानीय सरकार
शीतलहरले तराईको जनजीवन कष्टकर
शीतलहरले तराईको जनजीवन कष्टकर
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP