prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार २०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगञ्जमा विद्युतले १६ बयश्क रुख काटेपछि सर्वत्र आलोचना
नेपालगञ्जमा विद्युतले १६ बयश्क रुख काटेपछि सर्वत्र आलोचना
RSG-2
समन्वय नै नगरी रुख काटिएपछि नेपालगञ्ज उपमहानगरपालिकाले कानुनी उपचार खोज्ने
बागेश्वरी पोस्ट
शनिबार, मंसिर २३, २०८० बागेश्वरी पोस्ट
नेपालगञ्जमा विद्युतले १६ बयश्क रुख काटेपछि सर्वत्र आलोचना

नेपालगञ्ज । नेपाल विद्युत प्राधिकरणले हुर्केका बयश्क रुख जथाभावी काटेपछि सर्वत्र आलोचना भएको छ । तार व्यवस्थापनका नाममा नेपालगञ्जस्थित विद्युत कार्यालयले अदालत अगाडिका १६ वटा रुख काटेपछि सर्वत्र आलोचना भएको हो । नगरलाई सुन्दर, व्यवस्थित र हरियाली बनाउन रोपिएर हुर्काइका बयश्क रुख कुनै समन्वय नै नगरी काटिएपछि नेपालगञ्ज उपमहानगरपालिकाले कानुनी उपचार खोज्ने भएको छ । 

nepalgunj 081-082

तार व्यबस्थापनका नाममा समन्वय विना नै जथाभावी रुख काटेपछि प्रचलित कानुन बमोजम कडा कारवाहीका लागि नगर प्रमुख विष्टले कानुनी उपचार खोजिने बताएका छन् । रुख काटिएको खबर पाउनासाथ नगर प्रमुख विष्ट, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बोहरा, हरित अभियन्ताहरु, नागरिक समाजका प्रतिनिधि लगायतले त्यस क्षेत्रको अनुगमन गर्दै विद्युत प्राधिकरणको उक्त कामको कडा शब्दमा निन्दा गरेका छन् । 

No description available.

नगर प्रमुख विष्टले नगरमा हरियाली प्रबद्र्धन गर्न हुर्काइएका रुख स्थानीय सरकारसंग समन्वय नै नगरी ठूटै हुने बनाएर काटिनु खेदजनक भएको बताए । "सार्वजनिक सम्पत्तिको संरक्षणको साटो एउटा सरकारी कार्यालयले नै तार व्यवस्थापनका नाममा एक्कासी रुख काट्ने कुराको जति नै निन्दा गरे पनि कम हुन्छ, यो हर्कत विरुद्ध हामी प्रचलित कानुन बमोजिम कारवाहीका लागि सिफारिस गर्छौं," उनले भने । बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेलले न्यूनतम विवेक पनि नभएको एउटा व्यक्तिले गरेको काम जस्तो देखिएको भन्दै हरियाली प्रबद्र्धन गर्ने रुख तहसनहस हुने गरी काटिनु राम्रो नभएको बताए । उनले प्रशासनसंग पनि कुनै समन्वय नगरिएको बताए । 

नेपालगञ्जमा हरियाली प्रबद्र्धन गर्दै सुन्दर सहर बनाउने अभियानलाई झट्का दिने गरी यस्तो काम भएको भन्दै अभियन्ताहरु आक्रोशित भएका छन् । 

No description available.No description available.No description available.No description available.

   


प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८०  १९:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैजनाथमा बाँकेमै पहिलोपटक ई-पालिका सेवा सुरु
बैजनाथमा बाँकेमै पहिलोपटक ई-पालिका सेवा सुरु
खजुरामा फलफूलका बिरुवा वितरण
खजुरामा फलफूलका बिरुवा वितरण
जानकीले प्रहरीलाई दियो दैवी प्रकोप उद्धार सामग्री
जानकीले प्रहरीलाई दियो दैवी प्रकोप उद्धार सामग्री
कर्मचारीलाई योजना व्यवस्थापन प्रणाली सम्बन्धि अभिमुखीकरण तालिम
कर्मचारीलाई योजना व्यवस्थापन प्रणाली सम्बन्धि अभिमुखीकरण तालिम
Nepalgunj metro _nabin duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP