नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • जानकी गाउँपालिकामा सुकुम्वासीलाई निस्सा वितरण शुरु
जानकी गाउँपालिकामा सुकुम्वासीलाई निस्सा वितरण शुरु
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, मंसिर २६, २०८० बागेश्वरी पोस्ट
जानकी गाउँपालिकामा सुकुम्वासीलाई निस्सा वितरण शुरु

रविन्द्र घिमिरे/(जानकी) बाँके । जानकी गाउँपालिकामा भूमिहिन, दलित, भूमिहिन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई निस्सा वितरणको काम शुरु भएको छ । वडा नम्वर ६ बाट आजदेखि भूमिहिन, दलित भूमिहिन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई निस्सा वितरणकोको काम शुरु गरिएको हो । 

निस्सा वितरण कार्यक्रममा बोल्दै जिल्ला भूमि आयोगका सदस्य एवम् विज्ञ अशोक पोखरेलले भूमिहिन, दलित भूमिहिन, सुकुम्वासी जो जसरी बसिरहेका छन्, उनीहरुलाई नेपाल सरकारले तोकेको कानुनी मापदण्ड र प्रक्रिया पूरा गरेर जग्गाधनी पूर्जा वितरण गर्न नेपाल सरकारले महाअभियान चलाएको बताए । त्यसै अनुरुप जानकीमा पनि निस्सा वितरण कार्यक्रम शुरु गरिएको उनले बताए ।

कार्यक्रममा बोल्दै जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले जानकी गाउँपालिका क्षेत्रमा जति पनि भूमिहिन, दलित भूमिहिन, सुकुम्वासी तथा अव्यवस्थित बसोबास गरेर बसेका छन्, उनीहरुको लागि गाउँपालिकाको पूरै टिम लालपूर्जा मिलोस्  भनेर लागिपरेको बताए । "जो-जसले जति जमिन लिई बसेका छन्, उनीहरु सबैलाई लालपूर्जा मिल्नुपर्छ भन्ने मेरो सोच हो," उनले भने । 

कार्यक्रममा वडा नम्वर ६ का वडा अध्यक्ष जगदिशप्रसाद हरिजनले पहिला जसरी जन्मसिद्ध नागरिकता पाइन्थ्यो, त्यस्तै प्रकारले निस्सा वितरणको काम पनि हुने बताए । गणकहरु पनि वडा वडामा परिचालित गरिएको बताउँदै वडा अध्यक्ष हरिजनले जिल्ला सुकुम्वासी भूमि आयोगसँग समन्वय गरेर निस्सा वितरण गरिएको जानकारी दिए । साथै निकट भविष्यमै नाप नक्सा गरी जो जसले जति जमिन लिई बसेका छन्, उनीहरुलाई त्यसमै व्यवस्थापन गर्ने उनले बताए । निस्सा वितरणका लागि पहिलाको सरकारले प्रयास मात्र गरेको तर पूरा गर्न नसकेको भन्दै उनले अहिलेको सरकारले आफ्नो कार्यकालमा पूरा गर्ने प्रतिबद्धता वडा अध्यक्ष हरिजनले व्यक्त गरे।

वडा सचिव सम्राटसिंह ठकुरीले सञ्चालन गरेको कार्यक्रममा जिल्ला भूमि आयोगका सदस्य मिना सिग्देल, जानकी गाउँपालिकाका भूमि आयोग शाखाका सम्पूर्ण कर्मचारी, स्थानीय लगायतको उपस्थिति रकेको थियो । वडा नम्बर ६ मा आज ५० जनाले निस्सा पाएका छन् । 


प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १८:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP