नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, मंसिर ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • बाँकेमा पाँच महिनामा विपदजन्य घटनामा १७ जनाको ज्यान गयो
बाँकेमा पाँच महिनामा विपदजन्य घटनामा १७ जनाको ज्यान गयो
बागेश्वरी पोस्ट
बुधबार, मंसिर २७, २०८० बागेश्वरी पोस्ट
बाँकेमा पाँच महिनामा विपदजन्य घटनामा १७ जनाको ज्यान गयो

नेपालगञ्ज । बाँकेमा पाँच महिनाको अवधिमा १०३ वटा विपदका घटना भएका छन् । चालू आर्थिक बर्षको श्रावणदेखि हालसम्म १०३ वटा घटना हुँदा १७ जनाले ज्यान गुमाएको जिल्ला विपद व्यवस्थापन समिति बाँकेले जनाएको छ । यी घटनाहरुमा २२ जना घाइते भएको तथ्यांक छ । 

करेन्ट लागेर, पानीमा डुबेर र सडक दुर्घटनामा परेर १७ जनाको मृत्यु हुँदा २२ जना घाइते भएका हुन् । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार पाँच महिनाको अवधिमा जिल्लाभर आगलागीका ३४, बाढी/डुबान २१, हावाहुरी ८, करेन्ट ८, पानीमा डुबान ७ र सडक दुर्घटनाका २५ वटा घटना भएका छन् । करेन्ट लागेर ६ जना, पानीमा डुबेर ४ जना र सडक दुर्घटनामा ७ जनाले ज्यान गुमाएको तथ्यांक छ । 

आगलागीका ३४ वटा घटना हुँदा ३४ वटै घरमा क्षती पुगेको छ भने हावाहुरीबाट ८ घर पूर्णरुपमा क्षतीग्रस्त भएका छन् । विपदबाट ४४ लाख ५२ हजार २ सय रुपैयाँ बराबरको क्षती भएको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ । सबैभन्दा बढी भौतिक क्षती आगलागीबाट भएको छ ।विपदबाट प्रभावित ३३ घरपरिवारलाई ४ लाख ८६ हजार बराबरको राहत प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए ।

जिल्ला विपद व्यवस्थापन समितिको आज बसेको वैठकमा प्रमुख जिल्ला अधिकारी पोखरेलले उक्त तथ्यांक प्रस्तुत गरेका हुन् ।


प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १८:२९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राप्ती सोनारीमा १० परिवारले पाए जग्गाधनी पुर्जा
राप्ती सोनारीमा १० परिवारले पाए जग्गाधनी पुर्जा
रसुवा बाढीपीडितका लागि कोहलपुर नगरपालिकाद्वारा २० लाख बढी सहयोग
रसुवा बाढीपीडितका लागि कोहलपुर नगरपालिकाद्वारा २० लाख बढी सहयोग
बी-ग्रुपको २७औं साधारणसभा तथा सामाजिक परीक्षण सम्पन्न
बी-ग्रुपको २७औं साधारणसभा तथा सामाजिक परीक्षण सम्पन्न
'बाल अधिकार संरक्षणमा सेवा प्रदायकबीच प्रभावकारी समन्वय आवश्यक'
'बाल अधिकार संरक्षणमा सेवा प्रदायकबीच प्रभावकारी समन्वय आवश्यक'
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
© 2026 . All Rights Reserved.
Site by: SoftNEP