नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • विपद व्यवस्थापनमा निजी क्षेत्रको भूमिकाबारे छलफल
विपद व्यवस्थापनमा निजी क्षेत्रको भूमिकाबारे छलफल
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, मंसिर २९, २०८० बागेश्वरी पोस्ट
विपद व्यवस्थापनमा निजी क्षेत्रको भूमिकाबारे छलफल

नेपालगन्ज । नेपालगन्जमा आज विपद व्यवस्थापनमा निजी क्षेत्रको भूमिकाका विषयमा छलफल गरिएको छ । नेपालगन्ज क्षेत्रका व्यवसायीहरु सहभागी कार्यक्रममा भूकम्प लगायतका विपदमा निजी क्षेत्रले खेल्दै आएको भूमिका प्रशंसनीय रहेको चर्चा गरिएको छ ।

नेपालगन्ज पश्चिम क्षेत्रको हब र ट्रान्जिट प्वाइन्ट भएकाले विपद प्रतिकार्यमा निजी क्षेत्रको भूमिका सधैं अपरिहार्य हुने भन्दै नेपालगन्ज आफैं पनि सुरक्षित हुनुपर्नेमा जोड दिइएको छ । आपतकालीन कार्य संचालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवाली र युनिसेफका प्राविधिक अधिकृत नरेश निदालले पश्चिम नेपालमा भूकम्पको जोखिम, अन्य सम्भावित विपद, पूर्व तयारी, प्रतिकार्य र यो प्रक्रियामा निजी क्षेत्रको भूमिकाका विषयमा सहजीकरण गरेका थिए । नेपालगन्ज उपमहानगरपालिकाका बारुणयन्त्र शाखा प्रमुख झइनबहादुर खड्काले नेपालगन्जमा आगलागीको जोखिम, आगलागीका घटना र नियन्त्रणका लागि भएका प्रयास तथा पूर्व तयारीबारे जानकारी गराएका थिए ।

कार्यपालिका सदस्य एवम् पूर्वाधार विकास संयोजक वसन्त कनौजियाले विपदमा खोज, उद्दार र राहत व्यवस्थापनमा निजी क्षेत्रले विगतदेखि नै सहयोग र सहकार्य गर्दै आएको स्मरण गरे । विपद प्रतिकार्यमा सहयोगी भावना, सहभागिता, निगरानी र मूल्यांकन हुन सके निजी क्षेत्रको भूमिका अझ प्रभावकारी हुने बताए । नेपालगन्ज उद्योग बाणिज्य संघका विपद संयोजक टीकामणि उपाध्यायले व्यवसायीहरु विपदमा सधैं हातेमालो गर्न तत्पर रहेको बताए ।

युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी तथा सिडिएम र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) ले भूकम्पीय जोखिम न्यूनीकरणका लागि डेढ वर्षदेखि सचेतना प्रवर्द्धन गरिरहेको छ । सुपरले विपद विरुद्ध जुध्न दक्ष जनशक्ति समेत उत्पादन गरिरहेको छ ।


प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १२:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP