नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, पुस २७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • कमजोर संरचनालाई भूकम्प प्रतिरोधी बनाउन 'रेट्रोफिटिङ'
कमजोर संरचनालाई भूकम्प प्रतिरोधी बनाउन 'रेट्रोफिटिङ'
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, मंसिर ३०, २०८० बागेश्वरी पोस्ट
कमजोर संरचनालाई भूकम्प प्रतिरोधी बनाउन 'रेट्रोफिटिङ'

नेपालगञ्ज । नेपालगञ्जमा भूकम्पको जोखिममा रहेका संरचना प्रबलीकरण गर्न जनस्तरमा सचेतना प्रबद्र्धन थालिएको छ । पुराना र कमजोर संरचनालाई भूकम्प प्रतिरोधी बनाउन पुनः मर्मत गरी जोखिम न्यूनीकरणका लागि प्रबलीकरण गर्न अभिप्रेरित गर्ने उद्देश्यले सचेतना प्रबद्र्धन थालिएको हो । नेपालगञ्जका पुराना संरचना भूकम्पको जोखिममा रहेको अध्ययनले देखाएपछि ती संरचनालाई बलियो र भूकम्पको जोखिमबाट जोगाउन प्रबलीकरणका लागि स्थानीयलाई अभिप्रेरित गर्न सुरु गरिएको हो ।

नेपालगञ्जको वडा नम्बर ३ स्थित इस्लामिक चिल्ड्रेन स्कूललाई नमुनाको रुपमा प्रबलीकरण गरिएको छ । "पुराना संरचना जो भूकम्पको उच्च जोखिममा छन्, ती संरचनालाई भूकम्प प्रतिरोधी बनाउने उद्देश्यले प्रबलीकरण (रेट्रोफिटिङ) गर्न सकिन्छ भन्ने सन्देश समुदायस्तरमा प्रवाह गर्न नमुनाको रुपमा इस्लामिक स्कुललाई रोजेका हौं," सिभिल इन्जिनियर नरेश निदालले भने- "पुरानो संरचना भत्काएर नयाँ बनाउन नसक्ने अवस्थामा रेट्रोफिटिङ पनि गर्न सकिन्छ, जसले भूकम्पको जोखिमलाई धेरै हदसम्म कम गर्दछ ।"

युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी तथा सिडिएम र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) ले भूकम्पीय जोखिम न्यूनीकरणका लागि डेढ वर्षदेखि विपद पूर्व तयारी र प्रतिकार्यका लागि काम गरिरहेको छ ।

नेपालगञ्ज उपमहानगरपालिकासंगको सहकार्यमा सुपरले भूकम्प प्रतिरोधी संरचना निर्माण, पुराना संरचना प्रबलीकरण, आवास बीमा, विपद प्रतिकार्यका लागि दक्ष जनशक्ति उत्पादन, सचेतना प्रबद्र्धन लगायतका काम गरिरहेको युनिसेफका प्राविधिक अधिकृत समेत रहनुभएका सिभिल इन्जिनियर निदालले बताए । सुपरले नेपालगञ्ज उपमहानगरभित्र वडा नम्बर ३ र ७ लाई मुख्य कार्य क्षेत्र बनाएको छ ।  

 


प्रकाशित मिति: शनिबार, मंसिर ३०, २०८०  १५:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पृथ्वी जयन्ती तथा एकता दिवसमा नेपालगञ्जमा विचार गोष्ठी
पृथ्वी जयन्ती तथा एकता दिवसमा नेपालगञ्जमा विचार गोष्ठी
कोहलपुर नगरपालिकाद्वारा हिउँदे अधिवेशन अन्त्यको घोषणा
कोहलपुर नगरपालिकाद्वारा हिउँदे अधिवेशन अन्त्यको घोषणा
डुडुवाको १९औँ गाउँसभाः बजेट तथा कार्यक्रम संशोधन
डुडुवाको १९औँ गाउँसभाः बजेट तथा कार्यक्रम संशोधन
राप्तीसोनारी गाउँपालिकाको १८औं गाउँसभा सम्पन्न
राप्तीसोनारी गाउँपालिकाको १८औं गाउँसभा सम्पन्न
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP