नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, चैत २५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • धनुषामा प्रहरीको हिरासतमा थुनुवाको मृत्युु, अवस्था तनावग्रस्त
धनुषामा प्रहरीको हिरासतमा थुनुवाको मृत्युु, अवस्था तनावग्रस्त
बागेश्वरी पोस्ट
शुक्रबार, पुस ६, २०८० बागेश्वरी पोस्ट
धनुषामा प्रहरीको हिरासतमा थुनुवाको मृत्युु, अवस्था तनावग्रस्त

धनुषा । धनुषाको प्रहरी कार्यालयको हिरासतम एक थुनुवाको मृत्यु भएपछि तनावग्रस्त बनेको छ ।

धनुषास्थित हंसपुर इलाका प्रहरी कार्यालयको हिरासतमा गए राति स्थानीय दीपनारायण मण्डलको मृत्यु भएपछि आक्रोशितले समूहले इलाका प्रहरी कार्यालयमा ढुंगामुढासमेत गरेका छन् ।

स्थानीयले प्रहरीले कुटपिट गर्दा मण्डलको मृत्यु भएको भन्दै आज बिहानैदेखि स्थानीयले प्रदर्शन गर्दैछन् ।

धनुषाका प्रहरीका अनुसार त्यहाको स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड हवाई फायर गरेको छ । प्रदर्शनमा उत्रिएका एक स्थानीय शंकर मण्डल गोली लागेर एकजना घाइते भएका छन् । थप विवरण आउन बाँकि छ ।

 

 


प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  १०:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ब्राउन सुगरसहित २२ वर्षीय युवक पक्राउ
ब्राउन सुगरसहित २२ वर्षीय युवक पक्राउ
फरार प्रतिवादी र जेलबाट भागेका कैदी बाँके प्रहरीको नियन्त्रणमा
फरार प्रतिवादी र जेलबाट भागेका कैदी बाँके प्रहरीको नियन्त्रणमा
ब्राउन सुगरसहित नेपालगन्जबाट चार जना पक्राउ
ब्राउन सुगरसहित नेपालगन्जबाट चार जना पक्राउ
सशस्त्र प्रहरी बल-नम्बर ३० गण हेडक्वाटर बागेश्वरीले मनायो १९औं वार्षिकोत्सब
सशस्त्र प्रहरी बल-नम्बर ३० गण हेडक्वाटर बागेश्वरीले मनायो १९औं वार्षिकोत्सब
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP