prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, भदौ २१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगन्जका अपाङ्ग व्यक्तिलाई गौरव स्मृति फाउण्डेशनले दियो इ-रिक्सा
नेपालगन्जका अपाङ्ग व्यक्तिलाई गौरव स्मृति फाउण्डेशनले दियो इ-रिक्सा
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, पुस १३, २०८० बागेश्वरी पोस्ट
नेपालगन्जका अपाङ्ग व्यक्तिलाई गौरव स्मृति फाउण्डेशनले दियो इ-रिक्सा

नेपालगन्ज । गौरव स्मृति फाउण्डेशन तथा वि.योर नेपालगन्जले रक्तदान कार्यक्रमका साथै तथा इ-रिक्सा हस्तान्तरण गरेको छ । फाउण्डेशनकी अध्यक्ष मधु शाहको अध्यक्षतामा आज नेपालगन्जमा आयोजित बृहत रक्तदान कार्यक्रममा बिद्यार्थी, कर्मचारी, पत्रकार, समाजसेवी, स्वयंसेवी महिला तथा पुरुष गरी १ सय १३ जनाले रक्तदान गरेका छन् ।

फाउण्डेशनका संस्थापक अध्यक्ष गौरव शाहको जन्मोत्सवको अवसरमा नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्ट र संस्थाका संरक्षक प्रदीप शाहले संयुक्तरुपमा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्राविधिक सुनिता कुमाईलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरेका थिए । 

नेपालगन्ज उपमहानगरपालिकाका मेयर बिष्ट र संस्थाका संरक्षक शाहले फाउण्डेशनका तर्फबाट नेपालगन्ज-५ स्थित आर्थिक अवस्थाले नाजुक र अपाङ्ग राजु खानलाई जीवनयापन गर्न इ-रिक्सा प्रदान गरेका थिए ।

कार्यक्रममा लुम्बिनी प्रदेशमा सवैभन्दा बढी रक्तदान गर्ने रक्तदाता समाज बाँकेका सल्लाहकार तथा स्वयंसेवी रक्तदाता पवन जायसवाललाई संस्थाकी अध्यक्ष मधु शाहले सम्मान गरेकी थिइन् ।

सुकराम ठाकुरद्वारा सञ्चालित कार्यक्रममा मेयर बिष्ट, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार माधवराम वर्मा, प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, नेपाली कांग्रेस महासमिति सदस्य निरञ्जनसिंह सिजापति, दैलेखी समाजका अध्यक्ष पूर्ण गिरी लगायतले फाउण्डेशनले गरेको कार्यको प्रशंसा गरेका थिए ।

कार्यक्रमा नेपालगन्ज-४ का वडाध्यक्ष गोपाल पुन, वडा सदस्यद्वय उत्तमसिंह सिजापति, सलीम मुसलमान, साहू समाज बाँकेका अध्यक्ष हंशराम साहू, युवा समितिका अध्यक्ष रामकिसुन साहू, संस्थाकी सह-सचिव प्रेमा शाही, समाजसेवी शिवम् शाह, संस्थाका पदाधिकारी, साहू समाजका पदाधिकारी स्थानीयवासीहरुको सहभागिता रहेको थियो । 

२०७८ असार १ गौरव शाहको  मृत्यु भएपछि घर-परिवारले उनको सहयोगी सोचलाई ज्वलन्त राख्न उनका बुवा प्रदीपले गौरव स्मृति तथा वि.योर सेल्फ फाउण्डेसनलाई २०७८ सालमै स्थापना गरेका थिए । उक्त फाउण्डेसनले नेपालगन्जमा धेरै सर्हानीय कार्य गर्दै आएको छ ।


प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  २०:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
पुस्तकालय दिवसको अवसरमा छलफल तथा उत्कृष्ट पाठकलाई सम्मान
पुस्तकालय दिवसको अवसरमा छलफल तथा उत्कृष्ट पाठकलाई सम्मान
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP