prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, भदौ २१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • जानकी गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न
जानकी गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, पुस १७, २०८० बागेश्वरी पोस्ट
जानकी गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

नेपालगञ्ज । जानकी गाउँपालिका बाँकेको आर्थिक बर्ष २०८०/०८१ को पहिलो सार्वजनिक सुनुवाई कार्यक्रम बास नेपालको सहजीकरणमा आज सम्पन्न भएको छ । 

जानकी गाउँपालिकाले प्रदान गर्ने सेवा तथा सुविधाको प्रभावकारिता बिषयक सार्वजनिक सुनुवाईमा सरोकारवाला र सहभागीहरु बीचमा झण्डै अढाई घण्टा भएको दोहोरो प्रश्नोत्तर पश्चात ६ बुँदे साझा सार्वजनिक प्रतिबद्धताको घोषणा गरिएको छ । गाउँपालिकाभित्र सञ्चालित सडक योजनाहरुमा नाला निर्माण नहुँदा डुवानको समस्या देखिएको र ठेकेदार कम्पनीलाई जानकारी गराउँदा समेत अटेरी गरिरहेको पाइएकाले तत्काल समस्या समाधानका लागि आवश्यक पहल गर्ने, गाउँपालिकाभित्र जडान गरिएका सडक बत्तीको मर्मत तथा जडानका लागि बिद्युत प्राधिकरणसँग समन्वय गर्ने, लक्षित बर्ग उत्थान कार्यक्रम हालसम्म सञ्चालन नै नभएको पाइएकाले यथाशक्य पारदर्शीरुपमा कार्यक्रम सञ्चालन गर्ने, पालिकाभित्र रहेका बिद्यालयहरुको स्तर उन्नति गर्ने, शैक्षिक सुधारका लागि योजनासहित काम गर्ने, रेडक्रसमार्फत हुने कार्यक्रममा आवश्यकता अनुसार सहकार्य गर्ने, कृषकहरुले समयमा मलखाद नपाएको गुनासो आएकाले आगामी दिनमा गुनासो नआउने गरी समय सीमाभित्र मलखाद वितरणको ब्यवस्थापन गर्ने तथा कृषकहरुका समस्या तथा गुनासो समाधान गर्ने र कालिकापुरमा बाटो निर्माणका लागि बिनियोजन गरिएको ४५ लाख रकम रकमान्तर गरिएको पाइएकाले जरुरी उक्त योजना चालू आर्थिक बर्षभित्र नै गर्ने गरी आवश्यक बजेट ब्यवस्थापन गर्ने प्रतिबद्धता गरिएको छ । 

No description available.

बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले स्वागत तथा सार्वजनिक सुनुवाईको उद्देश्यमाथि प्रकाश पारेको कार्यक्रममा नागरिक प्रतिबेदनपत्र र बहिर्गमन अभिमतको घोषणा बास नेपालका निर्देशक हेमराज भट्टले गरेका थिए । बास नेपालका उपाध्यक्ष शिबकुमार बर्माले सहजीकरण गरेको सुनुवाईको सुरुवातमा पालिकाले गरेका कार्यक्रम तथा प्रगतिको बारेमा प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले प्रस्तुतिकरण गरेका थिए । सार्वजनिक सुनुवाईमा सहभागीहरुले उठाएका प्रश्नहरुको जवाफ गाउँपालिका अध्यक्ष छब्बन खाँ, उपाध्यक्ष रामप्यारी यादव, प्रमुख प्रशासकीय अधिकृत पौडेल, वडा अध्यक्षहरु, शाखा प्रमुखहरुले दिएका थिए । सार्वजनिक सुनुवाईमा ३०० बढी स्थानीयहरुको सहभागिता रहेको थियो ।

No description available.No description available.No description available.


प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  १९:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
पुस्तकालय दिवसको अवसरमा छलफल तथा उत्कृष्ट पाठकलाई सम्मान
पुस्तकालय दिवसको अवसरमा छलफल तथा उत्कृष्ट पाठकलाई सम्मान
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP