नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, जेठ १, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • विभिन्न प्रस्ताव पारित गर्दै जानकीको १५औं गाउँसभा सम्पन्न
विभिन्न प्रस्ताव पारित गर्दै जानकीको १५औं गाउँसभा सम्पन्न
चालू खर्च २६.८८ र पूँजीगत खर्च १२.८८ प्रतिशत
बागेश्वरी पोस्ट
आइतबार, पुस २९, २०८० बागेश्वरी पोस्ट
विभिन्न प्रस्ताव पारित गर्दै जानकीको १५औं गाउँसभा सम्पन्न

(जानकी) बाँके । जानकी गाउँपालिकाको १५औं गाउँसभा सम्पन्न भएको छ । अर्धवार्षिक प्रगति समीक्षा गर्दै १५औं नगरसभा सम्पन्न भएको हो । गाउँपालिका अध्यक्ष सभाध्यक्ष छब्बन खाँले उद्घाटन गरेको १५औं गाउँसभामा प्रवक्ता टीकानाथ यादवले चालू आर्थिक वर्षको हालसम्मको प्रगति विवरण प्रस्तुत गरेका थिए ।

गाउँसभामा प्रस्तुत विभिन्न प्रस्तावहरु सर्वसम्मतिले पारित भएका छन् । करार कर्मचारीहरुको व्यवस्थापन, आ.व. २०८०/८१ को योजना तथा कार्यक्रम संशोधन एवम रकमान्तर, पालिका स्तरीय योजना अनुमोदन, जानकी गाउँपालिकाको ऐन, कार्यविधि, नियमावली तथा निर्देशिका पास, गाउँ कार्यपालिकाका र विषयगत निर्णयहरु अनुमोदन, अध्यक्ष कोषबाट स्वीकृत योजना अनुमोदन, विषयगत समितिका संयोजकहरु हेरफेर, राजश्व सम्बन्धित पत्राचार, नक्सापास र  सम्पत्ति कर सम्बन्धमा प्रस्तुत प्रस्ताव सर्वसम्मत पारित भएका हुन् ।

जानकीले चालू आर्थिक वर्षमा हालसम्म चालू खर्च २६.८८ प्रतिशत र पूँजीगत खर्च १२.८८ प्रतिशत रहेको जनाएको छ । गाउँसभामा प्रस्तुत प्रगति विवरणमा ३ करोड आन्तरिक राजश्व संकलन गर्ने लक्ष्य लिइएकोमा करिव साढे ८६ लाख राजश्व उठेको उल्लेख छ । त्यसक्रममा गाउँपालिकाको समग्र प्रगति सुनाइएको थियो ।

गाउँसभामा उपाध्यक्ष रामप्यारी यादव, प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेल, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, विभिन्न शाखाका प्रमुख, कर्मचारी, पत्रकार लगायत उपस्थित थिए । गाउँसभामा जिल्लाभरमा उत्कृष्ट घोषित स्वास्थ्य शाखालाई सम्मान गरिएको थियो । स्वास्थ्य शाखा प्रमुख दलबहादुर रानालाई सम्मान गरिएको थियो भने सेवा निवृत्त वडा नम्बर ४ का निवर्तमान सचिव शिवबहादुर थापालाई सम्मान गरिएको थियो । गाउँसभाको उद्घाटन सत्रको संचालन वातावरण तथा विपद शाखा प्रमुख राजेन्द्र बाजपेयीले गरेका थिए ।


प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १९:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्ज उपमहानगरपालिकाको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न 
नेपालगञ्ज उपमहानगरपालिकाको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न 
निजी सम्पत्तिमा जबर्जस्ती डोजर चलाइएको जयबागेश्वरी स्कुलको आरोप
निजी सम्पत्तिमा जबर्जस्ती डोजर चलाइएको जयबागेश्वरी स्कुलको आरोप
कोहलपुरमा श्रमिकको सुरक्षा र चुनौतीबारे अन्तरक्रिया
कोहलपुरमा श्रमिकको सुरक्षा र चुनौतीबारे अन्तरक्रिया
८५ छाडा पशुचौपाया नेपालगञ्जबाट 'गौ सेवाधाम' मा स्थानान्तरण
८५ छाडा पशुचौपाया नेपालगञ्जबाट 'गौ सेवाधाम' मा स्थानान्तरण
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP