नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • कहाँ हराए त्रिशूलीमा खसेको भारतीय बोलेरोका चालक ?
कहाँ हराए त्रिशूलीमा खसेको भारतीय बोलेरोका चालक ?
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, माघ ३, २०८० बागेश्वरी पोस्ट
कहाँ हराए त्रिशूलीमा खसेको भारतीय बोलेरोका चालक ?

चितवन । सशस्त्र प्रहरीको गोताखोर टोलीले त्रिशूली नदीमा डुबेको अवस्थामा मंगलबार बिहान फेला पारेको भारतीय नम्बर प्लेटको बीआर ०९ जी सी १४३० बोलेरो जीप कसको हो भन्ने अझै पत्ता लाग्न सकेको छैन ।

भारतीय नम्बर प्लेटको उक्त बोलेरो जीप ‘कहाँबाट कहाँ जाँदै थियो’ भन्नेबारे अहिलेसम्म खुलेको छैन । जीपको नम्बरको आधारमा ‘इन्ट्री प्वाइन्ट’ पत्ता लगाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । भारतीय नम्बरको सवारी–साधन नेपाल आउँदा प्रवेश अनुमति लिएर रसिद काटेर आउनुपर्छ । तर, अझ उक्त जीपको बरेमा केही पत्ता लाग्न सकेको छैन ।

मंगलबार एकाबिहानै पानीले भिजेको एक जना युवक जीप खसेको स्थान नजिक ३ नम्बर पुलबाट भरतपुरतर्फ जाने गाडीमा चढेर गएको एक जना ट्याङ्कर चालकले प्रहरीलाई बताएका थिए । चितवन प्रहरीका अनुसार ट्याङ्कर चालकले बताए अनुसार उनी चालक हुन वा होइनन् त्यो बारेमा केही जानकारी फेला परेको छैन ।  ती व्यक्ति सम्पर्कमा आएका छैनन् ।

स्थानीयहरुले नदीमा बत्ती बलेको देखेपछि  बिहान ४ बजेर ५० मिनेटमा दुर्घटनाबारे प्रहरीलाई खबर गरेका हुन् । तत्कालै बत्ती बलिरहेको स्थानमा सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्स्पेक्टरको कमान्डमा ७ जना गोताखोरको टोलीले खोजतलास गर्दा भारतीय जीप फेला पारेको हो ।

भारतबाट नेपाल प्रवेश गर्दा भारतीय सवारीसाधनले सीमामा अनिवार्य भन्सार पास र यातायातमा पटके बनाएर आउनुपर्छ । तर पनि उक्त भारतीयका बारेमा अझैसम्म केही अत्तोपत्तो नै छैन । त्यस जीपमा को-को सवार थिए ? के त्यहाँ चालक मात्रै थिए ? वा अन्य यात्रु थिए ? प्रहरी भन्छ-"चालक दुर्घटनाका कारण डराएर भागेको हुनुपर्छ ।"

 

 

 

 


प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  ०८:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP