नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, साउन २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • जानकीमा प्रथम अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु
जानकीमा प्रथम अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, माघ ४, २०८० बागेश्वरी पोस्ट
जानकीमा प्रथम अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

नेपालगन्ज ।  बाँकेको जानकी गाउँपालिकामा प्रथम अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । जानकी गाउँपालिका वडा नम्वर–३ मानपुरस्थित कन्या आधारभूत विद्यालय मानपुरको खेल मैदानमा प्रथम अध्यक्ष कप प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको संघीय सांसद किशोरसिंह राठोरले उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रममा बोल्दै सांसद राठोरले बाँके जिल्ला खेलकुदमा पहिलाको अनुपातमा अहिले केही पछाडि परेको बताउँदै यस्ता आयोजनाहरुले युवालाई गलत बाटोमा जानबाट रोक्ने  र अनुशासित बनाउने तथा देश बनाउने बाटोमा जानको लागि प्रेरित गर्ने बताए । उनले खेलकुदको विकासका लागि यस्ता प्रतियोगिता सहयोगी सिद्ध हुने बताए ।

गाउँपालिका अध्यक्ष छब्बन खाँले यस्ता प्रतियोगिताबाट  पालिकास्तरमा मात्रै नभई देश विदेशमा पनि खेलमा केही गर्न सक्ने खेलाडी उत्पादन हुने विश्वास व्यक्त गरे । उनले पालिकाबाट आफूले गर्नुपर्ने सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

प्रतियोगितामा मानपुर स्पोर्ट्स क्लव, रम्वापुर स्पोर्ट्स क्लव, स्टार स्पोर्ट्स क्लव, बुढियागाउँ पठान पल्टान क्लव, मैटहवा स्पोर्ट्स क्लव, गिजरा वारियर्स क्लव, जानकी युवा क्लव, जानकी इलेभेन रकर्स क्लव, खजुरा स्पोर्ट्स क्लव र जानकी गाउँपालिका कर्मचारी गरी १० टिमको सहभागिता छ । प्रतियोगिता सोमबारसम्म चल्नेछ । प्रतियोगितामा पहिलो हुनेलाई ५० हजार पुरस्कार र दोस्रो हुनेलाई २५ हजार पुरस्कार प्रदान गरिनेछ ।

       


प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १५:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा चोरी भएका चार वटा मोटरसाइकल फेला, बुझाइयो सम्बन्धित धनीलाई
बाँकेमा चोरी भएका चार वटा मोटरसाइकल फेला, बुझाइयो सम्बन्धित धनीलाई
दाङको जंगलमा प्रहरीले भेटायो ५५ नाल अवैध भरुवा बन्दुक
दाङको जंगलमा प्रहरीले भेटायो ५५ नाल अवैध भरुवा बन्दुक
नेपालगञ्जमा आधा किलो भन्दा बढी खैरो हेरोइनसहित दुई जना पक्राउ
नेपालगञ्जमा आधा किलो भन्दा बढी खैरो हेरोइनसहित दुई जना पक्राउ
बाँकेमा दुई व्यवसायीलाई जरिवाना र सजाय
बाँकेमा दुई व्यवसायीलाई जरिवाना र सजाय
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP