prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, कात्तिक १९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • युरोपियन युनियनको टोलीद्वारा सुपर कार्यक्रमबारे सरोकारवालासंग छलफल
युरोपियन युनियनको टोलीद्वारा सुपर कार्यक्रमबारे सरोकारवालासंग छलफल
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, माघ २२, २०८० बागेश्वरी पोस्ट
युरोपियन युनियनको टोलीद्वारा सुपर कार्यक्रमबारे सरोकारवालासंग छलफल

नेपालगञ्ज । युरोपियन युनियनको उच्च स्तरको टोलीले नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) को अनुगमन गरेको छ । सुपर कार्यक्रमको फिल्ड अनुगमन पश्चात टोलीले आज नेपालगञ्ज उपमहानगरपालिकाको टिम र निजी क्षेत्रका प्रतिनिधिहरुसंग छलफल गरेको छ । 

टोलीले नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत ओमबहादुुर खड्का, प्रबक्ता प्रमोद रिजाल लगायत विभिन्न शाखाका प्रमुखहरुसंग परियोजनाका विषयमा छलफल गरेको आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए । विपद शाखा प्रमुख प्रकाश डिसीले सहजीकरण गरेको छलफलमा विपत समिति संयोजक समिरप्रताप सिंहले विपद व्यवस्थापनका क्षेत्रमा भएका उपलब्धिहरुका बारेमा जानकारी गराएका थिए । 

May be an image of 11 people, people studying and table

नगर प्रमुख विष्टले सुपरले विपद विरुद्धको अभियानमा सार्थक भूमिका निभाइरहँदा नेपालगञ्ज उपमहानगरपालिकालाई विपद व्यवस्थापनका लागि कार्ययोजना बनाई कार्यान्वयनमा ल्याउन सहज भइरहेकोे बताए । उनले विपद जोखिम बीमा, व्यवसायिक निरन्तरता योजना लगायतका कार्यक्रम कार्यान्वयनमा ल्याइएको बताए । छलफलमा कार्यपालिका सदस्य बसन्तकुमार कनोजिया, शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापा, स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द, महिला तथा बालबालिका शाखा प्रमुख मञ्जु पाण्डे लगायतले धारणा राखेका थिए । त्यस पश्चात आजै निजी क्षेत्रका प्रतिनिधिहरुसंग पनि युरोपियन युनियनको टोलीले विपद व्यवस्थापनमा निजी क्षेत्रसंगको साझेदारीका विषयमा छलफल गरेको थियो । 

युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी तथा सिडिएम र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सुपरले भूकम्पीय जोखिम न्यूनीकरणका लागि डेढ वर्षदेखि काम गरिरहेको छ । वडा नम्बर ३ र ७ मा यो परियोजना सञ्चालनमा छ । 

May be an image of 12 people, people studying, table and television


प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  २१:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डुडुवामा सामाजिक सुरक्षा भत्ता वितरण
डुडुवामा सामाजिक सुरक्षा भत्ता वितरण
कोहलपुर नगरपालिकालाई २५ थान दराज सहयोग
कोहलपुर नगरपालिकालाई २५ थान दराज सहयोग
खजुराको पेडारी नालामा ४ लेनको पक्की पुल बन्दै
खजुराको पेडारी नालामा ४ लेनको पक्की पुल बन्दै
नगर प्रहरी सहायक निरीक्षकसहित विभिन्न पदका लागि दर्खास्त आह्वान
नगर प्रहरी सहायक निरीक्षकसहित विभिन्न पदका लागि दर्खास्त आह्वान
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP