नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, वैशाख ३१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • राप्तीसोनारी गाउँपालिकाको अर्धवार्षिक समिक्षा
राप्तीसोनारी गाउँपालिकाको अर्धवार्षिक समिक्षा
बागेश्वरी पोस्ट
मंगलबार, माघ २३, २०८० बागेश्वरी पोस्ट
राप्तीसोनारी गाउँपालिकाको अर्धवार्षिक समिक्षा

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकाको अर्धवार्षिक समिक्षा सुरु भएको छ । गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलको अध्यक्षतामा सुरु भएको अर्धवार्षिक समिक्षामा वडा र विषयगत शाखाहरुले प्रस्तुतिकरण गरिरहेका
छन् ।

‘गएको साउन १ गतेदेखि पुस मसान्तसम्म ६ महिनाको अवधिमा भएका कामहरुको समिक्षा गर्न अर्धवार्षिक समिक्षा कार्यक्रम आयोजना गरिएको हो,' गाउँपालिकाका अध्यक्ष पौडेलले भने–‘सबै शाखाले भए गरेका कामहरुको रिपोर्टिङ गरिरहेका छन् ।’ चालु आर्थिक वर्ष २०८०/०८१ को ६ महिनाको अवधिमा पालिकाले गरेका प्रगति र चुनौतिको मूल्यांकन गरेर आगामी दिनमा गर्नुपर्ने थप योजनाहरुको बारेमा समेत समिक्षा हुने पालिका अध्यक्ष पौडेलले बताए ।

सोमवार पहिलो दिन वडा नम्बर १, २, ३, ५, ८ र ९ ले प्रगति विवरण पेश गरेको योजना शाखा प्रमुख बालानन्द पौडेलले जानकारी दिए । उनका अनुसार वडा सचिवहरुले ६ महिनाको अवधिमा भए गरेका कामहरुको बारेमा प्रस्तुतिकरण गरेका थिए । त्यसैगरी योजना शाखा प्रमुख पौडेलले पनि योजना शाखाको प्रस्तुतिकरण गरेका छन् । महिला तथा बालबालिका शाखा प्रमुख सम्झना दरलामी, शिक्षा तथा खेलकुद शाखा प्रमुख जीवन न्यौपाने, कानुन शाखाका प्रमुख लोकेन्द्र चन्द, सहकारी शाखा प्रमुख गंगा वली, प्रशासन शाखा प्रमुख राज तिलक थापा र कृषि शाखा प्रमुख चन्द्र शाहीले आआफ्नो शाखाको अवस्थाबारे प्रस्तुतिकरण गरेका छन् । ‘

'पहिलो दिन वडा र विषयगत शाखाका गरी १३ वटा प्रस्तुतिकरण रह्यो,' योजना शाखा प्रमुख पौडेलले भने–‘बाँकी वडा र शाखाहरुले आज प्रस्तुतिकरण गरेपछि अर्धवार्षिक समिक्षा समापन हुनेछ ।’ सम्पूर्ण शाखा तथा वडाहरुको प्रस्तुतिकरणपछि पालिकाका अध्यक्ष पौडेल, उपाध्यक्ष मनिषा सिंह थारु र प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटाले अर्धवार्षिकको समराइज गर्नेछन् ।
 


प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १०:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्ज उपमहानगरपालिकाको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न 
नेपालगञ्ज उपमहानगरपालिकाको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न 
निजी सम्पत्तिमा जबर्जस्ती डोजर चलाइएको जयबागेश्वरी स्कुलको आरोप
निजी सम्पत्तिमा जबर्जस्ती डोजर चलाइएको जयबागेश्वरी स्कुलको आरोप
कोहलपुरमा श्रमिकको सुरक्षा र चुनौतीबारे अन्तरक्रिया
कोहलपुरमा श्रमिकको सुरक्षा र चुनौतीबारे अन्तरक्रिया
८५ छाडा पशुचौपाया नेपालगञ्जबाट 'गौ सेवाधाम' मा स्थानान्तरण
८५ छाडा पशुचौपाया नेपालगञ्जबाट 'गौ सेवाधाम' मा स्थानान्तरण
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP