नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, वैशाख ३१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • सार्वजनिक शौचालय व्यवस्थित तरिकाले सञ्चालन गर्न छलफल
सार्वजनिक शौचालय व्यवस्थित तरिकाले सञ्चालन गर्न छलफल
बागेश्वरी पोस्ट
बुधबार, फागुन २, २०८० बागेश्वरी पोस्ट
सार्वजनिक शौचालय व्यवस्थित तरिकाले सञ्चालन गर्न छलफल

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाभित्रका सार्वजनिक शौचालयलाई ब्यवस्थित तरिकाले सञ्चालन गर्न छलफल गरिएको छ । एसएनभी नेपालको आयोजनामा नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुसंग सार्वजनिक शौचालयलाई ब्यवस्थित तरिकाले सञ्चालन गर्न छलफल गरिएको हो ।

सार्वजनिक शौचालयको प्रयोगलाई व्यवस्थित बनाउँदै सरसफाई, मर्मत-सम्भार लगायतका विषयमा ध्यान दिन आवश्यक रहेको सरोकारवालाको भनाई छ । आकर्षक सार्वजनिक शौचालय निर्माण गरिन्छ । तर, आवश्यक व्यवस्थापन र रेखदेखको अभावमा जीर्ण बन्दै जाने समस्या छ । यिनको टिकाउको लागि कार्ययोजना बनाउन आवश्यक देखिन्छ । शौचालय सञ्चालन खर्च व्यवस्थापनका लागि कुन मोडेलमा कसरी जान सकिन्छ भन्ने विषयमा सरोकारवालाबीच मन्थन भएको छ । शौचालय सेवामुखी भएपनि दीर्घकालीन खर्च ब्यवस्थापनका लागि न्यूनतम शुल्क लिँदै नागरिकको दायित्वबोध समेत बढाउन आवश्यक रहेको आवश्यकता औंल्याइएको छ ।

छलफल पश्चात नेपालगञ्ज उपमहानगरपालिकाको समन्वयमा एसएनभी नेपालले पुनःनिर्माण गरेका दुई वटा सार्वजनिक शौचालयको निरीक्षण पनि गरिएको छ । भेरी अस्पताल र मासुमण्डीको छेउँमा रहेका दुई वटा शुलभ सार्वजनिक शौचालयको निरीक्षण गरिएको हो । १८ लाख लागतमा ती शौचायलको पुनः निर्माण गरिएको एसएनभी नेपालले जनाएको छ । भेरी अस्पतालको छेउँमा रहेको शौचालयमा स्नान गृहको पनि व्यवस्था गरिएको छ । शौचालयलाई अपांगमैत्री पनि बनाइएको छ ।

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रबक्ता प्रमोद रिजाल, विपद तथा वातावरण समिति संयोजक समिरप्रताप सिंह, भौतिक पूर्वाधार समिति संयोजक बसन्त कनोजिया, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, विभिन्न शाखाका प्रमुख लगायत उपस्थित थिए । एसएनभी नेपालले नेपालगञ्ज उपमहानगरपालिकाको समन्वय तथा वास एसडिजी र गेरुवा ग्रामीण जागरण संघको सहयोगमा सार्वजनिक शौचालय सञ्चालन सम्बन्धि एक दिने कार्यशाला गोष्ठी आयोजना गरेको हो । 


प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  १४:०६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्ज उपमहानगरपालिकाको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न 
नेपालगञ्ज उपमहानगरपालिकाको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न 
निजी सम्पत्तिमा जबर्जस्ती डोजर चलाइएको जयबागेश्वरी स्कुलको आरोप
निजी सम्पत्तिमा जबर्जस्ती डोजर चलाइएको जयबागेश्वरी स्कुलको आरोप
कोहलपुरमा श्रमिकको सुरक्षा र चुनौतीबारे अन्तरक्रिया
कोहलपुरमा श्रमिकको सुरक्षा र चुनौतीबारे अन्तरक्रिया
८५ छाडा पशुचौपाया नेपालगञ्जबाट 'गौ सेवाधाम' मा स्थानान्तरण
८५ छाडा पशुचौपाया नेपालगञ्जबाट 'गौ सेवाधाम' मा स्थानान्तरण
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP