Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असोज ७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • 'वास'मा लैंगिक समानता र सामाजिक समावेशीकरणबारे छलफल
'वास'मा लैंगिक समानता र सामाजिक समावेशीकरणबारे छलफल
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, फागुन २२, २०८० बागेश्वरी पोस्ट
'वास'मा लैंगिक समानता र सामाजिक समावेशीकरणबारे छलफल

नेपालगन्ज । नेपालगन्जका जनप्रतिनिधि र कर्मचारीसंग वासका क्षेत्रमा 'लैंगिक समानता र सामाजिक समावेशीकरण' का विषयमा छलफल गरिएको छ । एसएनभी नेपालको आयोजनामा भएको कार्यक्रममा खानेपानी, सरसफाई तथा स्वच्छताका क्षेत्रमा लैंगिक समानता र सामाजिक समावेशीकरण सुनिश्चितताका लागि सबैको पहल, चासो र पैरवीमा जोड दिइएको छ ।

लैंगिकमैत्री अवस्था सिर्जना गर्न समानताको व्यवहारले मात्र परिणाम नदेखिने भन्दै समता, अग्राधिकार र सकारात्मक विभेदसम्मका नीति अख्तियारको आवश्यकता औंल्याइएको छ । कार्यक्रममा एसएनभीकी साबित्रा ढकालले प्रस्तुतिकरण गरेकी थिइन् । उनले नेपालगन्ज उपमहानगरपालिकाको लैंगिक समानता र सामाजिक समावेशीकरणको स्वमूल्यांकन अवस्थाबारे चित्रण समेत गरेकी थिइन् । खानेपानी, सरसफाई र स्वच्छता क्षेत्रका प्रणालीहरु सुदृढ पार्ने, सीमान्तकृत समुदायहरु र समुदायका सदस्यहरुको निम्ति दिगो खानेपानी, सरसफाई तथा स्वच्छता सेवा सुविधाहरुमा समतामूलक, विश्वव्यापी/सहज पहुँच वृद्धि गर्ने,  घरधुरी, समुदाय र संस्थाहरुमा लैंगिक समानता तथा सामाजिक समावेशीकरणको सवलीकरण गर्ने र दिगो लैंगिक तथा समावेशी खानेपानी, सरसफाई तथा स्वच्छताका लागि नयाँ अभ्यासको प्रयोग गर्ने उद्देश्यका साथ एसएनभीले काम गरिरहेको पार्वती दंगालले बताइन् ।

नगर प्रमुख प्रशान्त विष्ट र उपप्रमुख कमरुद्दिन राईले लैंगिक समानता र सामाजिक समावेशीकरणका लागि नेपालगन्ज उपमहानगरपालिका प्रतिबद्ध रहेको बताउँदै लैंगिकमैत्री नीति र व्यवहारिक कार्यान्वयनमा सबैको चासो र खबरदारी आवश्यक रहेको बताए । कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य र शाखा प्रमुखहरुको उपस्थिति थियो । एसएनभीले नेपालगन्जमा वासका क्षेत्रमा विभिन्न काम गर्दै आएको छ । 


प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १३:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP