Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • जानकीमा विपद जोखिम न्यूनीकरण सम्बन्धि दुई दिने तालिम शुरु
जानकीमा विपद जोखिम न्यूनीकरण सम्बन्धि दुई दिने तालिम शुरु
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, चैत १६, २०८० बागेश्वरी पोस्ट
जानकीमा विपद जोखिम न्यूनीकरण सम्बन्धि दुई दिने तालिम शुरु

नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकाले ईरा मिरा तथा वातावरण तथा विपद जोखिम न्यूनीकरण सम्बन्धि दुई दिने तालिम शुरु गरेको छ । वातावरण तथा विपद व्यवस्थापन शाखाको आयोजनामा ईरा मिरा तथा वातावरण तथा विपद जोखिम न्यूनीकरण सम्वन्धि दुई दिने तालिम आजदेखि शुरु भएको हो । 

तालिमको वातावरण तथा विपद व्यवस्थापन समिति संयोजक राजेन्द्र सिंहले शुभारम्भ गरेका हुन् । संयोजक सिंहले यो तालिम निकै महत्वपूर्ण रहेको बताए । उनले तालिमबाट सिकेका कुरा समाजमा आइपर्ने विपदहरुसँग जुध्न लागू गर्नुपर्ने बताए । साथै संयोजक सिंहले के कसरी कार्य गर्दा प्रत्येक वडामा प्रभावकारी लाभ दिन सकिन्छ र विपदबाट जोगाउन सकिन्छ भन्ने विषयमा गहन छलफल गरी अगाडि बढ्नुपर्नेमा जोड दिए । 

कार्यक्रममा उपाध्यक्ष रामप्यारी यादव, कार्यपालिका सदस्य रामआचल धोवी, वडा नम्वर ६ का वडा सदस्य प्रेमवहादुर लोनिया, विभिन्न वडाका वडास्तरीय विपद समितिका सदस्यहरु क्रमशः सोनापती सिखनी,  उमेशकुमार सोनकर, राधा विष्ट, चित्रवहादुर सुनार, धनसरी विक, धर्मराज वर्मा, सुनिल कुर्मी, करसत सिंह, रेडक्रसका प्रतिनिधि असगर अली तेली, परामर्शदाता शोहराव इद्रिसी, पालिकाका प्रशासन शाखाका प्रमुख गोपीचन्द्र चौलागाईं, सूचना शाखाका प्रमुख विकास जिसीको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन वातावरण तथा विपद व्यवस्थापन शाखाका प्रमुख राजेन्द्र वाजपेयीले गरेका थिए भने तालिममा प्रशिक्षण नेपाल रेडक्रस सोसाइटी बाँकेका कार्यक्रम अधिकृत प्रल्हाद विश्वकर्माले दिएका थिए ।


प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  २०:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP