prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार २४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसले गुमाउँदै गएको आत्मविश्वास अब फर्काउने हो: गगन थापा
कांग्रेसले गुमाउँदै गएको आत्मविश्वास अब फर्काउने हो: गगन थापा
RSG-2
'कांग्रेस आफ्नो मौलिक पहिचान बोकेर एक्लै चुनाव लड्छ'
बागेश्वरी पोस्ट
शनिबार, चैत १७, २०८० बागेश्वरी पोस्ट
कांग्रेसले गुमाउँदै गएको आत्मविश्वास अब फर्काउने हो: गगन थापा

नेपालगन्ज । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र आत्मविश्वास कमजोर बन्दै गएको बताएका छन् ।

paribartan 1

समुदायमा कांग्रेस अभियान अन्तर्गत बाँकेको अगैयामा आज आयोजित संवाद यात्रालाई सम्बोधन गर्दै महामन्त्री थापाले गुम्दै गएको आत्मविश्वास जागृत गर्ने गरी काम गर्नुपर्ने बेला आएको बताए । "पार्टीका कार्यकर्तामा ठूलो निराशा छ, आत्मविश्वास गुमाएको अवस्था छ, अब हामी विश्वास जगाउने गरी अगाडि बढौं, केही हुँदैन भन्ने भाष्य बदलौं," महामन्त्री थापाले भने-"कांग्रेस अब एक्लै लड्छ, कसैसंग गठबन्धन गर्दैन, सबै मिल्दा पनि विचलित नभएर लाग्छ, त्यसैले आत्मविश्वास जगाएर अगाडि बढ्नुस्, संगठनमा काम गर्नुस् ।"

महामन्त्री थापाले कम्युनिष्टहरु मिल्ने डर र सरकारमा जाने रहरले यसअघि गठबन्धनमा गएको मनोविज्ञान चित्रण गर्दै अब उप्रान्त गठबन्धन नगरिने स्पष्ट पारे। "गठबन्धन गरेर हामीले हाम्रा मतदाताको अविचलित आस्थालाई विकृत बनाएका छौं, जहाँबाट कमजोरी भयो अब त्यहीँबाट सच्चिएर हिंड्नुपर्छ," उनले भने-"नेपाली कांग्रेस अब आफ्नो पवित्रता, मौलिकता र पहिचान बोकेर एक्लै चुनाव लड्छ ।" उनले हुलाकी सडक, पूर्वाधार विकासको अवस्था, जनजिविकाका सवाल बुझ्न आफू संवाद यात्रामा निस्केको बताए । त्यसक्रममा थापाले स्थानीयसंग संवाद समेत गरेका थिए ।

नेपाली कांग्रेस क्षेत्र नम्बर १ बाँकेका सभापति पोषण केसीको सभापतित्वमा सम्पन्न संवाद कार्यक्रममा केन्द्रीय सदस्य मधु आचार्य, प्रकाश स्नेही, लुम्बिनी प्रदेश सहमहामन्त्री निमा गिरी, कांग्रेस बाँकेका कार्यबहाक सभापति गोपालप्रसाद अधिकारी लगायत नेता कार्यकर्ताको उपस्थिति थियो ।

महामन्त्री थापाले त्यस अघि सिक्टा सिंचाई आयोजनाको अवलोकन गरेका थिए । अगैयास्थित हेडवर्क्सको उनले अवलोकन गरे । सिक्टाको कार्यप्रगति र समस्याबारे आयोजना प्रमुख देवराज निरौलाले जानकारी गराएका थिए ।

फोटोफिचर

May be an image of 7 people, dais and textMay be an image of 12 people, people smiling, lighting, table and textMay be an image of 11 peopleMay be an image of 3 people and people smilingMay be an image of 5 peopleMay be an image of 13 people, dais and textMay be an image of 11 people, people smiling, lighting and textMay be an image of 9 peopleMay be an image of 9 peopleMay be an image of 9 people and people smiling


प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  १७:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP