prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, भदौ २१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • जानकीमा विपद जोखिम न्यूनीकरण सम्बन्धि दुई दिने तालिम सम्पन्न
जानकीमा विपद जोखिम न्यूनीकरण सम्बन्धि दुई दिने तालिम सम्पन्न
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, चैत १७, २०८० बागेश्वरी पोस्ट
जानकीमा विपद जोखिम न्यूनीकरण सम्बन्धि दुई दिने तालिम सम्पन्न

नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकाले आयोजना गरेको दुई दिने ईरा मिरा तथा वातावरण तथा विपद जोखिम न्यूनीकरण सम्बन्धि तालिम सम्पन्न भएको छ । वातावरण तथा विपद व्यवस्थापन शाखाको आयोजनामा ईरा मिरा तथा वातावरण तथा विपद जोखिम न्यूनीकरण सम्वन्धि दुई दिने तालिम शुक्रबारदेखि शुरु गरिएको थियो । तालिमको दोस्रो दिन आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले प्रशिक्षण दिएका थिए । पहिलो दिन नेपाल रेडक्रस सोसाइटी बाँकेका कार्यक्रम अधिकृत प्रल्हाद विश्वकर्माले सहजीकरण गरेका थिए । 

May be an image of 10 people, people studying, table and text

समापन कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले विपदजन्य घटनाबाट जोगिन पूर्व तयारी महत्वपूर्ण पाटो भएको भन्दै तालिम उपयोगी हुने विश्वास ब्यक्त गरे । विपद जोखिम न्यूनीकरण गर्न तालिम जरुरी रहेको बताए । तालिमको वातावरण तथा विपद व्यवस्थापन समिति संयोजक राजेन्द्र सिंहले शुभारम्भ तथा समापन गरेका थिए । संयोजक सिंहले यो तालिम निकै महत्वपूर्ण रहेको बताए । उनले तालिमबाट सिकेका कुरा समाजमा आइपर्ने विपदहरुसँग जुध्न लागू गर्नुपर्ने बताए । 

तालिम शुभारम्भ कार्यक्रममा उपाध्यक्ष रामप्यारी यादव, कार्यपालिका सदस्य रामआचल धोवी, वडा नम्वर ६ का वडा सदस्य प्रेमवहादुर लोनिया, विभिन्न वडाका वडास्तरीय विपद समितिका सदस्यहरु क्रमशः सोनापती सिखनी,  उमेशकुमार सोनकर, राधा विष्ट, चित्रवहादुर सुनार, धनसरी विक, धर्मराज वर्मा, सुनिल कुर्मी, करसत सिंह, रेडक्रसका प्रतिनिधि असगर अली तेली, परामर्शदाता शोहराव इद्रिसी, पालिकाका प्रशासन शाखाका प्रमुख गोपीचन्द्र चौलागाईं, सूचना शाखाका प्रमुख विकास जिसीको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन वातावरण तथा विपद व्यवस्थापन शाखाका प्रमुख राजेन्द्र वाजपेयीले गरेका थिए ।


प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  २०:५८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
पुस्तकालय दिवसको अवसरमा छलफल तथा उत्कृष्ट पाठकलाई सम्मान
पुस्तकालय दिवसको अवसरमा छलफल तथा उत्कृष्ट पाठकलाई सम्मान
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP