नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, पुस २५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • गहुँ खेतमा महिलाको शव भेटियो, हत्या भएको आशंका
गहुँ खेतमा महिलाको शव भेटियो, हत्या भएको आशंका
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, वैशाख २, २०८१ बागेश्वरी पोस्ट
गहुँ खेतमा महिलाको शव भेटियो, हत्या भएको आशंका

धनुषा । धनुषाको हंसपुर नगरपालिकास्थित गहुँ खेतमा एक जना महिलाको शव फेला परेको छ ।

नयाँ वर्षको दिनको साँझ ६ बजेदेखि सम्पर्कविहीन भएकी धनुषाको सहिदनगर नगरपालिका-ननुपट्टि गएकी हंसपुर-७ की ५५ वर्षीया महिला शुभदेवी मण्डलको गहुँ खेतमा आज बिहान ९ बजे शव फेला परेको धनुषा प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार मृतक महिला शुभदेवीको शरीरका विभिन्न भागमा चोट लागेको छ । उनको हत्या गरेर गहुँ खेतमा फालेको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।

सहिदनगरको ननुपट्टि शुभदेवीको माइती गाउँ रहेको र एक जना आफन्तको मृत्यु भएको हुँदा उनी त्यहा गएको प्रहरीले जानकारी दिएको छ ।

शव फेला परेको स्थलमा प्रहरीले तालिमप्राप्त कुकुरको सहायताबाट अनुसन्धान सुरु गरेको जनाएको छ । 


प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १२:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ब्राउन सुगर कारोबार: बाँकेबाट श्रीमान-श्रीमतीसहित ३ जना पक्राउ, ८९ हजार नगद बरामद
ब्राउन सुगर कारोबार: बाँकेबाट श्रीमान-श्रीमतीसहित ३ जना पक्राउ, ८९ हजार नगद बरामद
नेपालगन्जमा भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले चलायो ३ राउण्ड गोली
नेपालगन्जमा भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले चलायो ३ राउण्ड गोली
प्रहरीको एक महिने कारबाहीबाट ४० करोड २५ लाख रुपैयाँ बढी राजस्व संकलन
प्रहरीको एक महिने कारबाहीबाट ४० करोड २५ लाख रुपैयाँ बढी राजस्व संकलन
नेपालगञ्जमा चोरीका घटना बढ्न थाले, वडा नम्बर १३ मा दुई पसलमा चोरी
नेपालगञ्जमा चोरीका घटना बढ्न थाले, वडा नम्बर १३ मा दुई पसलमा चोरी
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP