नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, पुस १९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ मा वडास्तरीय बाल क्लब पुनर्गठन
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ मा वडास्तरीय बाल क्लब पुनर्गठन
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, वैशाख ४, २०८१ बागेश्वरी पोस्ट
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ मा वडास्तरीय बाल क्लब पुनर्गठन

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ मा वडास्तरीय बाल क्लब पुनर्गठन गरिएको छ । बाल क्लबलाई सक्रिय बनाउन बाल क्लब पुनर्गठन गरिएको हो । 

सुमित शाहूको अध्यक्षतामा बसेको भेलाले ११ सदस्यीय बाल क्लब पुनर्गठन गरेको छ । पुनर्गठित बाल क्लबको अध्यक्षमा श्रीया भुजेल चयन भएकी छिन् । उपाध्यक्षमा मोहम्मद अशद अहमद, सचिवमा करुणा राई, सहचिवमा अन्जली साहू र कोषाध्यक्षमा सुमित्रा साहू चयन भएका छन् । 

यस्तै सदस्यहरुमा श्रृष्टि साहू, जोयशा श्रेष्ठ, सुष्मा कार्की, शशीकान्त साहू, प्राची बैश्य र मरियम राई रहेका छन् भने सल्लाहकारमा सुमितकुमार साहू, नूरजहाँ राई र सलमान सलमानीलाई चयन गरिएको छ । 

भेलालाई सम्बोधन गर्दै वडा नम्बर २ की वडा सदस्य गीतादेवी रानाले क्लबमा बस्ने सम्पूर्ण पदाधिकारी सक्रिय भएर लाग्नुपर्ने बताइन् । उनले अरुका बिषयमा बोल्न सके पनि आफ्ना समस्याका बारेमा खुलेर बोल्न सक्ने क्षमता बृद्धिमा क्लबले सहयोग पु¥याउने हुँदा रचनात्मक कार्यमा निरन्तर लाग्न सुझाव दिइन् । 

अर्का वडा सदस्य तुलसा परियारले पुनर्गठित क्लबका सदस्यहरुलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना प्रदान गरिन् । वडास्तरमा रहेका निष्क्रिय बाल क्लबहरुलाई सक्रिय बनाउन गठन÷पुनर्गठन कार्य सञ्चालन गरिएको नेपालगञ्ज उपमहानगरपालिकाकी महिला विकास अधिकृत पवित्रा पुरीले जानकारी दिइन् ।


प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  २१:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जानकीको वडा नम्बर ४ द्वारा ४५० थान ब्ल्याङ्केट वितरण
जानकीको वडा नम्बर ४ द्वारा ४५० थान ब्ल्याङ्केट वितरण
बादी महिलाको समस्या र स्थानीय नीति-योजना सम्बन्धि छलफल
बादी महिलाको समस्या र स्थानीय नीति-योजना सम्बन्धि छलफल
चिसो अत्यधिक बढेपछि दाउरा र कम्बल बाँड्दै बाँकेका स्थानीय सरकार
चिसो अत्यधिक बढेपछि दाउरा र कम्बल बाँड्दै बाँकेका स्थानीय सरकार
शीतलहरले तराईको जनजीवन कष्टकर
शीतलहरले तराईको जनजीवन कष्टकर
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP