नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • लाखौं भाडा नतिर्ने पाँच पसलमा नेपालगञ्ज उपमहानगरपालिकाको ताला
लाखौं भाडा नतिर्ने पाँच पसलमा नेपालगञ्ज उपमहानगरपालिकाको ताला
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, वैशाख ६, २०८१ बागेश्वरी पोस्ट
लाखौं भाडा नतिर्ने पाँच पसलमा नेपालगञ्ज उपमहानगरपालिकाको ताला

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले लाखौं भाडा नतिर्ने आधा दर्जन पसलहरुमा ताला लगाएको छ । राजश्व शाखाले पटक पटक ताकेता गर्दा पनि अटेर गर्ने ५ वटा पसलहरुमा आज ताला लगाएको हो । 

विपी चोकस्थित उपमहानगरपालिकाका सटरमा रहेका विभिन्न पसलहरु मध्ये भाडा नतिर्ने पसलहरुमा ताला लगाएको अधिकृत दिपेन्द्र श्रेष्ठले बताए । ३ महिनादेखि १८ महिनासम्मको भाडा नतिर्ने पसलमा ताला लगाइएको हो । ती पसलहरुको बक्यौता साढे ७६ हजारदेखि साढे चार लाखसम्म छ । 

राजश्व शाखाका श्याम चौधरीका अनुसार १८ महिनाको भाडा नतिरी ४ लाख ५९ हजार बाँकी बक्यौता रहेको विन्द्रासैनी ट्रेडर्स, १५ महिनाको भाडा नतिरी ३ लाख ८२ हजार ५ सय बक्यौता रहेको तनुस जनरल स्टोर, १४ महिनाको ३ लाख ३२ हजार ५ सय भाडा नतिर्ने माँ जानकी किराना पसल, १० महिनाको २ लाख ५५ हजार भाडा तिर्न बाँकी एसएस विजुली भण्डार र ३ महिनाको ७६ हजार ५ सय भाडा नतिरेको जानकी स्टेशनरीमा ताला लगाइएको छ । 

अधिकृत श्रेष्ठको अगुवाईमा गएको टोलीले ताला लगाएको हो । बाँकी भाडा तिरेपछि मात्र ती पसलहरुको ताला खोलिनेछ ।  


प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १९:४६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP