prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, कात्तिक १५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • १६ प्रहरीलाई स्पस्टिकरणसहित हाजिर हुन निर्देशन
१६ प्रहरीलाई स्पस्टिकरणसहित हाजिर हुन निर्देशन
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, वैशाख १०, २०८१ बागेश्वरी पोस्ट
१६ प्रहरीलाई स्पस्टिकरणसहित हाजिर हुन निर्देशन

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले आफूखुसी गैरहाजिर भएका १६ जना प्रहरी कर्मचारीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन जारी गरेको छ।

नक्सालले आज एक सूचना जारी गर्दै सम्पर्कमा नआएका प्रहरी नायब निरीक्षक , प्रहरी हवल्दार र जवान गरि १६ जनालाई ७ दिनभित्र चित्तबुझ्दो स्पष्टीकरणसहित हाजिर हुन निर्देशन दिएको हो।

प्रहरी प्रधान कार्यालयले उनीहरुलाई गैरहाजिर हुनुको स्पष्टीकरणका साथ प्रहरी कार्यालयमा हाजिर हुन निर्देशन दिदै तोकिएको समयमा हाजिर नभएमा प्रहरी सेवाबाट हटाएर कारबाही गरिने जनाएको छ।

आफूखुसी गैरहाजिरको नामावली-


प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  ०९:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चोरीको मोटरसाइकल चलाएका दाङका युवकसहित दुई जना ट्राफिक प्रहरीको फन्दामा
चोरीको मोटरसाइकल चलाएका दाङका युवकसहित दुई जना ट्राफिक प्रहरीको फन्दामा
फरुवाले हानेर आफ्नै आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ
फरुवाले हानेर आफ्नै आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ
नेपालगन्जको जमुनाहाबाट कैलालीका युवक ठूलो परिमाणको प्रतिवन्धित औषधिसहित पक्राउ
नेपालगन्जको जमुनाहाबाट कैलालीका युवक ठूलो परिमाणको प्रतिवन्धित औषधिसहित पक्राउ
बाँके र बर्दियाबाट ब्राउन सुगरसहित ७ युवक प्रहरीको नियन्त्रणमा
बाँके र बर्दियाबाट ब्राउन सुगरसहित ७ युवक प्रहरीको नियन्त्रणमा
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP