Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • दशनामी समाज नेपालगञ्ज कार्यसमिति गठन, होमराज गिरी अध्यक्ष
दशनामी समाज नेपालगञ्ज कार्यसमिति गठन, होमराज गिरी अध्यक्ष
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, वैशाख १५, २०८१ बागेश्वरी पोस्ट
दशनामी समाज नेपालगञ्ज कार्यसमिति गठन, होमराज गिरी अध्यक्ष

नेपालगञ्ज । नेपाल दशनामी समाज नेपालगञ्ज कार्यसमिति गठन गरिएको छ । होमराज गिरीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । 

जिल्ला अध्यक्ष गोपालप्रसाद गिरीको अध्यक्षता एवम् निवर्तमान केन्द्रिय सचिव नारद पुरीको प्रमुख आतिथ्यतामा आज फुल्टेक्रास्थित हडियाबाबा मन्दिर परिसरमा सम्पन्न नेपालगञ्ज नगर भेलाबाट नयाँ कार्यसमिति चयन गरिएको लुम्बिनी प्रदेश सचिव होमनाथ गिरीले बताए । 

नगर कार्यसमितिको उपाध्यक्षमा सुवर्ण गिरी, सचिव सिता गिरी, सहसचिव सूर्यप्रकाश गिरी र कोषाध्यक्षमा सन्तोष भारती चयन भएका छन् । यस्तै सदस्यहरुमा तुलाराम गिरी, त्रिलोकी गिरी, गणेश गिरी, उत्तम भारती, राकेश भारती, रञ्जु गिरी, दिलिप गिरी, हरिबहादुर गोसाइँ, विकास भारती, मंगल गिरी, कुमार वन गोसाइँ, रुपेश गोसाइँ, खडकबहादुर गोसाइँ, लक्ष्मी गिरी, देवा गिरी र चेतलाल गिरी सर्वसम्मत चयन गरिएका छन् । नयाँ कार्यसमितिलाई प्रमुख अतिथि पुरीले सपथ गराएका थिए । 

उद्घाटन सत्रमा बोल्ने बक्ताहरुले दशनामीहरुलाई संगठित गर्दै जानुपर्नेमा जोड दिँदै दशनामी समाजलाई गतिशील बनाउन सबैले भूमिका खेल्नुपर्नेमा जोड दिए । दशनामीका बारेमा नयाँ पुस्तालाई समेत जानकारी हुन आवश्यक रहेको भन्दै बक्ताहरुले सबैले आफ्नो इतिहास बुझ्नुपर्नेमा जोड दिए । 

कार्यक्रममा प्रमुख अतिथि पुरी, केन्द्रिय सदस्य केवल गिरी, प्रदेश सदस्य पूर्णदेव गिरी, संस्थापक सदस्य केशव गिरी, जिल्ला सदस्ययहरु रिमलाल गिरी, शारदा गिरी र पत्रकार नवीन गिरीले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन प्रदेश सचिव होमनाथ गिरीले गरेका थिए । 

जिल्ला अध्यक्ष गोपाल गिरीका अनुसार जिल्लाका सबै पालिकामा पालिकास्तरीय कार्यसमिति गठन गर्ने क्रममा नेपालगञ्ज कार्यसमिति पनि चयन गरिएको हो । 

May be an image of 9 people, tree and textMay be an image of 4 people and text that says 'किरी पुरी भारती नेपाल તीर गंज दशनामीसब मिति स्थान ርፃ ၃၀.၄/၄/သ EAPNok जिदেरमता सपरत रामिति 時 आरायोजक नेपालगंज गंज.मा.न.पकमाला 9 27/04/2024 17:12'May be an image of 8 people, people studying, people smiling, tree and templeMay be an image of 8 people, tree and textMay be an image of 6 people and treeMay be an image of 7 people


 


प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  २०:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP