prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, भदौ २१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • सामाजिक परीक्षणका विषयमा नेपालगन्जमा छलफल
सामाजिक परीक्षणका विषयमा नेपालगन्जमा छलफल
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, वैशाख २५, २०८१ बागेश्वरी पोस्ट
सामाजिक परीक्षणका विषयमा नेपालगन्जमा छलफल

नेपालगन्ज । नेपालगन्ज उमपहानगरपालिकाको आर्थिक बर्ष २०७९/०८० को सामाजिक परीक्षण कार्यक्रम अन्तर्गत प्रारम्भिक प्रतिबेदन प्रस्तुतिकरण तथा छलफल गरिएको छ ।

नेपालगन्ज उमपहानगरपालिकाको सहयोग तथा बास नेपालको सहजीकरणमा भएको कार्यक्रममा बोल्दै नगर उपप्रमुख कमरुद्दिन राईले सामाजिक परीक्षणको प्रतिबेदनमा देखिएका समस्याहरुलाई आधार बनाएर सुधार गर्दै लैजान सबैलाई निर्देशन गरे । नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत सबै शाखाहरुले आ-आफ्नो जिम्मेवारी प्रभावकारीरुपमा पूरा गरेमा मात्रै नगरपालिकाले प्रगति हासिल गर्ने उनको भनाई थियो । सामाजिक परीक्षणले उपमहानगरपालिकाको राम्रो कुरा र सुधार गर्नुपर्ने कुरा औंल्याएको बताउँदै प्रतिबेदनको आधारमा कमीकमजोरी भएका ठाउँमा प्रभावकारी काम गर्न उनले जनप्रतिनिधि र कर्मचारीलाई अनुरोध गरे ।

कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर खड्काले उपमहानगरपालिकाले गरेका कार्यहरुको प्रगति, समस्या तथा सुझाव महत्वपूर्ण रहेकाले सो अनुसार सुधारका काम गर्ने प्रतिबद्धता ब्यक्त गरे । उनले सबै महाशाखा/शाखालाई प्रभावकारी रुपमा काम गर्न अनुरोध गरे ।

बासका निर्देशक हेमराज भट्टले सञ्चालन गरेको कार्यक्रममा बास नेपालका कार्यकारी निर्देशक तथा सामाजिक परीक्षक नमस्कार शाहले सामाजिक परीक्षण, प्रक्रिया, नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक बर्ष २०७९/०८० मा गरेका कार्यहरु, जनप्रतिनिधि तथा कर्मचारीहरुसँगको छलफल, लक्षित समूह छलफल, सन्दर्भ सामग्री अध्ययन, स्थलगत अवलोकन लगायतबाट प्राप्त तथ्यसँगै उपमहानगरपालिकाको राम्रा पक्षहरु, सुधार गर्नुपर्ने पक्ष, समस्या, चुनौतीका बिषयमा प्रस्तुतिकरण गरेका थिए ।

प्रस्तुतिकरण पश्चात खुल्ला छलफलको क्रममा वडा नम्बर २ का अध्यक्ष मनोज कुमार श्रेष्ठ, वढा नम्बर ९ का अध्यक्ष गोबिन्द प्रसाद रेग्मी, वडा नम्बर ११ का वडा अध्यक्ष नन्द किशोर कश्यप (कहार), नगर कार्यपालिका सदस्य बसन्त कुमार कनौजिया लगायतले बोलेका थिए ।

सामाजिक परीक्षण कार्यक्रम अन्तर्गत भएको छलफलको क्रममा प्राप्त सुझावलाई समाबेश गरी नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक बर्ष २०७९/०८० को सामाजिक परीक्षण अन्तिम प्रतिबेदन सहजीकरण गर्ने संस्थाका तर्फबाट बास नेपालले पेश गरिने बासका सूचना अधिकारी हेमराज भट्टले जानकारी दिए ।


प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १०:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
पुस्तकालय दिवसको अवसरमा छलफल तथा उत्कृष्ट पाठकलाई सम्मान
पुस्तकालय दिवसको अवसरमा छलफल तथा उत्कृष्ट पाठकलाई सम्मान
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP