prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार १९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • घरेलु तथा लैङ्गिक हिंसा सम्वन्धि सचेतनामूलक कार्यक्रम सम्पन्न
घरेलु तथा लैङ्गिक हिंसा सम्वन्धि सचेतनामूलक कार्यक्रम सम्पन्न
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, वैशाख २७, २०८१ बागेश्वरी पोस्ट
घरेलु तथा लैङ्गिक हिंसा सम्वन्धि सचेतनामूलक कार्यक्रम सम्पन्न

nepalgunj 081-082

रबिन्द्र घिमिरे
खजुरा (बाँके) । खजुरा गाउँपालिकाले टोल विकास संस्था तथा निगरानी समितिका सदस्यहरुलाई घरेलु तथा लैङ्गिक हिंसा सम्वन्धि एक दिने सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम खजुरा गाउँपालिका महिला बालवालिका तथा जेष्ठ नागरिक शाखाको आयोजना र वडा नम्वर ८ रनियापुरको समन्वयमा भएको हो ।

लैङ्गिक हिंसा र  घरेलु हिंसा न्यूनीकरण गर्ने, समुदायमा बालबिवाह, दाइजो प्रथा, मानव बेचविखनका साथसाथै सामाजिक समस्याहरु न्यूनीकरण गरी सभ्य समाजको निर्माण गर्ने, महिला सशक्तिकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख सुशिला न्यौपानेले बताइन् । त्यसै गरेर कार्यक्रममा वडा अध्यक्ष फिरोज खाँले यस्ता कार्यक्रम गर्नाले समुदायमा लैङ्गिक हिंसा र घरेलु हिंसा न्यूनीकरण गर्न मद्दत पुग्ने बताए । साथै यस्ता कार्यक्रमहरु समय-समयमा गाउँ-टोलमा नै गएर गरेमा समुदायमा प्रत्यक्ष प्रभाव पर्ने बताए । 

वडा अध्यक्ष खाँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामाजिक विकास समिति संयोजक कृष्ण पोखरेल, कार्यपालिका सदस्यद्वय सुबुत धोबी चमार, खतमुल निशा साई, वडा सदस्य मोहन थारु, वडा सचिव धर्मराज यादव, वकिल खाँ लगायत स्थानीयबासीहरुको उपस्थिति थियो ।


प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  २०:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कर्मचारीलाई योजना व्यवस्थापन प्रणाली सम्बन्धि अभिमुखीकरण तालिम
कर्मचारीलाई योजना व्यवस्थापन प्रणाली सम्बन्धि अभिमुखीकरण तालिम
नेपालगञ्ज-२१ का बालबालिकाहरुलाई जीवन उपयोगी सीप तालिम
नेपालगञ्ज-२१ का बालबालिकाहरुलाई जीवन उपयोगी सीप तालिम
'बेरोजगारी समस्या समाधानका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक'
'बेरोजगारी समस्या समाधानका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक'
नेपालगञ्ज उपमहानगरपालिकाका कर्मचारीलाई सकारात्मक सोच सम्बन्धि अभिमुखीकरण
नेपालगञ्ज उपमहानगरपालिकाका कर्मचारीलाई सकारात्मक सोच सम्बन्धि अभिमुखीकरण
Nepalgunj metro _nabin duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP