prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार ३२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • जानकीमा जनप्रतिनिधिहरुसँग सुरक्षित आप्रवासन सम्वन्धि अन्तरक्रिया सम्पन्न
जानकीमा जनप्रतिनिधिहरुसँग सुरक्षित आप्रवासन सम्वन्धि अन्तरक्रिया सम्पन्न
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, वैशाख ३०, २०८१ बागेश्वरी पोस्ट
जानकीमा जनप्रतिनिधिहरुसँग सुरक्षित आप्रवासन सम्वन्धि अन्तरक्रिया सम्पन्न

paribartan 1

रविन्द्र घिमिरे/जानकी (बाँके) । जनप्रतिनिधिहरुसँग सुरक्षित आप्रवासन सम्वन्धि एक दिने अन्तरक्रिया कार्यक्रम जानकीमा आज सम्पन्न भएको छ । कार्यक्रम जानकी गाउँपालिकाको रोजगार सेवा केन्द्रको आयोजनामा सम्पन्न भएको हो ।

जानकी गाउँपालिकाबाट विदेशमा रोजगार गर्न जाने, रोजगार गर्न चाहने, कस्तो खालको रोजगार दिन सकिन्छ र सुरक्षितरुपमा उनीहरुलाई ती देशसम्म पुर्याईदिने तथा कुनै घटना घट्दा कहाँ कसरी सम्पर्क गर्ने, उनीहरुको परिवारले कसरी सम्पर्क गर्ने भन्ने कुराको सम्पूर्ण जानकारी पहिला जनप्रतिनिधिहरुले नै थाहा पाउनुपर्ने प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले बताए । वडा नम्वर ६ का वडा अध्यक्ष जगदिश प्रसाद हरिजनले कहाँ कहाँ कसरी के के जानकारी राख्दा विदेशमा जाँदा कुनै पनि समस्या झेल्नु पर्दैन, सुरक्षित स्थानमा पुग्न सकिन्छ र त्यहाँ गएर दुई पैसा कमाउन सकिन्छ भन्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए । साथै रोजगारीका लागि विदेश गएको समयमा कुनै घटना घटिहालेको खण्डमा त्यस देशबाट आउनको लागि कस्तो किसिमले व्यवस्था मिलाउनुपर्छ, कहाँ कहाँ जानुपर्छ ती सबै कुरा थाहा पाउन आवश्यक रहेको उनको भनाई थियो । 

वडा नम्वर ६ का वडा अध्यक्ष हरिजनको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्वर १ का वडा अध्यक्ष मो. रजा राई, २ का वडा अध्यक्ष चन्द्रिका प्रसाद गुप्ता, ५ का वडा अध्यक्ष टिकानाथ यादव, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरुको उपस्थिति रहेको थियो । रोजगार सेवा केन्द्रकी प्रमुख सिमा चौधरीले सञ्चालन गरेको कार्यक्रममा वैदेशिक रोजगार वोर्डकी अधिकृत लक्ष्मी चौधरी, सिएमसी नेपालका मनोविद् दिपक शर्मा, सामीका घनश्याम वलीले प्रस्तुतिकरण गरेका थिए । 


प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १८:०६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जको सार्वजनिक सुनुवाईमा आठ बुँदे प्रतिबद्धताको घोषणा
नेपालगन्जको सार्वजनिक सुनुवाईमा आठ बुँदे प्रतिबद्धताको घोषणा
नेपालगञ्ज स्वास्थ्य चौकी प्रांगणमा बृक्षारोपण
नेपालगञ्ज स्वास्थ्य चौकी प्रांगणमा बृक्षारोपण
नेपालगञ्ज बजार क्षेत्रबाट ७९ वटा छाडा पशुचौपाया काञ्जीहाउस लगियो
नेपालगञ्ज बजार क्षेत्रबाट ७९ वटा छाडा पशुचौपाया काञ्जीहाउस लगियो
डुडुवा गाउँपालिकाको सार्वजनिक सुनुवाईमा ७ बुँदे प्रतिबद्धता
डुडुवा गाउँपालिकाको सार्वजनिक सुनुवाईमा ७ बुँदे प्रतिबद्धता
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP