नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • सबै वडाबासी सचेत भएमा मात्र वडा समृद्ध हुन्छ: अध्यक्ष श्रेष्ठ
सबै वडाबासी सचेत भएमा मात्र वडा समृद्ध हुन्छ: अध्यक्ष श्रेष्ठ
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, वैशाख ३१, २०८१ बागेश्वरी पोस्ट
सबै वडाबासी सचेत भएमा मात्र वडा समृद्ध हुन्छ: अध्यक्ष श्रेष्ठ

नेपालगन्ज । वडाबासीहरु सचेत र सजग भएमा मात्रै समृद्ध वडा हुने नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष मनोज कुमार श्रेष्ठले बताएका छन् । नेपालगन्ज उपमहानगरपालिका २ नम्बर वडाको सहयोग तथा नाइस नेपालगन्जको आयोजनामा आज भएको एक दिने क्षमता अभिबृद्धि तालिम कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् ।

वडाबासीहरुको आवश्यकता अनुसार वडाले काम गरिरहेको उनले बताए । क्षमता अभिबृद्धि र सचेतनाले हरेक ब्यक्तिलाई अगाडि बढ्न हौसला प्रदान गर्ने भएकाले लक्षित बर्ग उत्थान कार्यक्रम अन्तरगत दलित समुदायलाई लक्षित गरेर तालिमको योजना गरिएको उनको भनाई थियो । उनले तालिमबाट सिकेको कुरालाई ब्यवहारमा लागू गर्न सहभागीलाई अनुरोध गरे ।

यसैगरी कार्यक्रममा बोल्दै वडा सचिव गौरी कुमारी शाहीले एक दिने क्षमता अभिबृद्धि तालिमले सहभागीहरुलाई हौसलासँगै अगाडि बढ्न उत्प्रेरणा थप्ने विश्वास ब्यक्त गरिन् । तालिममा वडा नम्बर २ का दलित महिला सदस्य तुल्सादेवी परियारले तालिम नयाँ र हरेक ब्यक्तिलाई काम लाग्ने बिषयमा भएकाले सिकेको सीपलाई प्रयोगमा ल्याउन सहभागीलाई अनुरोध गरिन् ।

वडा कार्यालयको हलमा भएको तालिममा दलित अधिकार तथा जातीय भेदभाव बिरुद्ध कानुनी ब्यवस्थाका बिषयमा अधिबक्ता तथा प्रशिक्षक विश्वजित तिवारी र स्थानीय योजना तर्जुमा प्रक्रियाका बिषयमा प्रशिक्षक हेमराज भट्टले सहजीकरण गरेका थिए । नाइस नेपालगन्जका सचिब कमल बहादुर शाहीले सञ्चालन गरेको तालिममा स्वागत तथा कार्यक्रमको उद्देश्यमाथि वडा सचिव शाहीले प्रकाश पारेकी थिइन् । तालिममा वडाका विभिन्न समुदायका ३५ जनाको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १७:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP