नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, कात्तिक ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • प्रहरी जवान हत्यामा संलग्न सात जना पक्राउ
प्रहरी जवान हत्यामा संलग्न सात जना पक्राउ
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, जेठ ६, २०८१ बागेश्वरी पोस्ट
प्रहरी जवान हत्यामा संलग्न सात जना पक्राउ

काठमाडौं । काठमाडौंको मनमैजुको निर्माणाधीन घरमा ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्नलाई पक्राउ गर्न हवाई फायर गरेको छ ।

जवान घिमिरेको हत्यामा संलग्न भएकाहरुलाई प्रहरीले काठमाडौंको अष्टनारायण हल पछाडि र २२ घारा जंगलबाट भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिन हवाई फायर गरेको जिल्ला प्रहरी परिसर काठमाडौं प्रमुख एसएसपी बसन्त रजौरेले जानकारी दिएका  छन् ।

आज दिउँसो टेकुमा पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंले ट्राफिक प्रहरी जवान घिमिरेको हत्यामा संलग्न रहेका नाबालकसहित ७ जनालाई पक्राउ गरेको एसएसपी रजौरेले बताए ।

परिसरका अनुसार जवान हत्या आरोपमा पक्राउ पर्नेमा नुवाकोट घर भएकी १८ वर्षीया अन्जली श्रेष्ठ, स्याङ्जा घर भएकी २१ वर्षीया विपना भनिने बसुन्धरा कार्की, भक्तपुर घर भएका २१ वर्षीय आइते भनिने सचिन परियार, ५६ वर्षीय महिला नुनमाया कार्की, नुवाकोटका २१ वर्षीय बुद्ध लामा तामाङ, सिन्धुपाल्चोकका ३० वर्षीय दोर्जे भनिने अमृत तामाङ र एक जना १३ वर्षीय नाबालक हुन् । उनीहरु सबै  लागूऔषध सेवनकर्ता हुन् ।

खोटाङ मजुवागढी गाउँपालिका-१ घर भएर दरबारमार्ग प्रहरी प्रभागमा कार्यरत रहेर हाल कोठा लिएर सामाखुसी बस्दै आएका जवान घिमिरेको शुक्रवार साँझ तार्केश्वर नगरपालिका-९ मनमैजुमा निर्माणाधीन दुई तले घरको भुइँ तलामा  मृत फेला परेका थिए ।

परिसरले  उक्त निर्माणाधीन घर लागूऔषध प्रयोगकर्ताको अखडा रहेको र मृतक जवान बेलाबेलामा त्यहा जाने गरेको हुँदा विवादका क्रममा हत्या जनाएको छ । स्थानीयहरुले पनि बन्दै गरेको उक्त घरको भुइँ तलामा अवाञ्छित गतिविधि हुँदै आइरहेको बताएका छन् । उनीहरुका अनुसार त्यहाँ धेरैजसो युवायुवती आएर अवाञ्छित गतिविधि गर्दै अएका थिए । 

उक्त स्थानमा हुने अवाञ्छित गतिविधिका बारेमा स्थानीयहरुले पहिला पनि प्रहरीलाई खबर गर्ने गरेको र प्रहरी आउँदा त्यहा आउने युवायुवती पहिला नै कुलेलाम ठोक्ने गरेको स्थानीयहरु बताउँछन् । तर पछि प्रहरीले कुनै चासो नदिने गरेको स्थानीयहरु बताउँछन् ।


प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १४:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा मनाइयो ७१औं प्रहरी दिवस, उत्कृष्ट प्रहरीसहित विभिन्न व्यक्तित्व सम्मानित
बाँकेमा मनाइयो ७१औं प्रहरी दिवस, उत्कृष्ट प्रहरीसहित विभिन्न व्यक्तित्व सम्मानित
सशस्त्र प्रहरीका ११६ जवान दीक्षित
सशस्त्र प्रहरीका ११६ जवान दीक्षित
नेपाल प्रहरीको ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना, लुम्बिनीमा ७ हजार बढी प्रहरी परिचालन
नेपाल प्रहरीको ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना, लुम्बिनीमा ७ हजार बढी प्रहरी परिचालन
चाडपर्वमा नागरिकको सुरक्षामा कुनै कसर बाँकी राख्दैनौँ : एसपी जिसी
चाडपर्वमा नागरिकको सुरक्षामा कुनै कसर बाँकी राख्दैनौँ : एसपी जिसी
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP