नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • प्रेस युनियन बाँकेले स्थापना दिवसमा स्वास्थ्य शिविर र फुटसल प्रतियोगिता गर्दै
प्रेस युनियन बाँकेले स्थापना दिवसमा स्वास्थ्य शिविर र फुटसल प्रतियोगिता गर्दै
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, जेठ १०, २०८१ बागेश्वरी पोस्ट
प्रेस युनियन बाँकेले स्थापना दिवसमा स्वास्थ्य शिविर र फुटसल प्रतियोगिता गर्दै

नेपालगञ्ज । नेपाल प्रेस युनियनले आफ्नो स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेर मनाउने भएको छ । युनियनको ३३औं स्थापना दिवसको अवसरमा युनियन बाँकेले पत्रकारहरुका लागि निःशुल्क स्वास्थ्य शिविर र मैत्रीपूर्ण फुटसल प्रतियोगिता कार्यक्रम गर्ने भएको हो ।

युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा बसेको सचिवालय समितिको बैठकले २०८१ जेष्ठ १२ गते प्रेस युनियनकर्मीसँग स्वास्थ्यकर्मी र महिला उद्यमीबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता गर्ने निर्णय गरेको छ । फुटसल प्रतियोगिताको तयारी र व्यवस्थापनको जिम्मेवारी शाखाका उपाध्यक्ष कमल खत्रीलाई दिइएको छ ।

यस्तै जेष्ठ १३ गते बाँकेका सम्पूर्ण पत्रकारहरुलाई लक्षित गरी निःशुल्क स्वास्थ्य परामर्श तथा स्वास्थ्य परीक्षण शिविर गर्ने निर्णय गरेको छ । नेपालगञ्ज गणेशमान चोकस्थित लक्ष्मी सरस्वती पोलिकिल्निक एण्ड डाइग्नोष्टिक सेन्टरसंँगको सहकार्यमा स्वास्थ्य शिविर गरिने भएको हो ।

फुटसलका लागि नेपालगञ्ज वडा नम्बर १० मा रहेको बागेश्वरी फुटसल एण्ड स्र्पोट्स हबसँग प्राविधिक सहकार्य गरेको छ । स्थापना दिवसको अवसरमा केही रचनात्मक गतिबिधि गर्ने उद्देश्यले पत्रकारहरुका लागि निःशुल्क स्वास्थ्य शिविर र फुटसल प्रतियोगिता गर्न लागिएको युयिनयन बाँके शाखा सचिव भिष्म लोधले जानकारी दिए ।


प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  १६:१४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP