नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगन्जका शिक्षकलाई मनोसामाजिक सहयोग सम्बन्धि तालिम
नेपालगन्जका शिक्षकलाई मनोसामाजिक सहयोग सम्बन्धि तालिम
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, जेठ १२, २०८१ बागेश्वरी पोस्ट
नेपालगन्जका शिक्षकलाई मनोसामाजिक सहयोग सम्बन्धि तालिम

नेपालगञ्ज । नेपालगञ्जका शिक्षकहरुलाई मनोसामाजिक सहयोग सम्बन्धि तालिम दिइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा पाँच दिनसम्म सञ्चालित तालिममा २० जना शिक्षकहरुको सहभागिता थियो । 

तालिममा मनोसामाजिक अवधारणा, मनोसामाजिक समस्या, यसका कारण, लक्षण र प्रभाव, मानसिक जनस्वास्थ्य, मनोसामाजिक सहयोग, मनोसामाजिक मनोविमर्श, मनोसामाजिक सहयोगको क्षेत्रमा शिक्षकहरुमा हुनुपर्ने गुण, मनोसामाजिक सहयोगका सिद्धान्त, मनोसामाजिक सहयोग ढाँचा, तनाव व्यवस्थापन सीप लगायतका विषयमा प्रशिक्षक प्रकाश घिमिरेले सहजीकरण गरेका थिए । महिला तथा बालबालिका शाखा प्रमुख मञ्जु पाण्डे, शिक्षा शाखाका अधिकृत भिम बहादुर बुढा समेतले तालिममा सहजीकरण गरेका थिए । पालिकाले सबै विद्यालयमा लैंगिक सम्पर्क ब्यक्ति तोकी पहिलो चरणमा माध्यमिक तहका शिक्षकहरुलाई तालिम दिएको हो ।

तालिम समापन कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका विपद तथा वातावरण समिति संयोजक समिर प्रताप सिंह, शिक्षा महाशाखा प्रमुख गोर्ख बहादुर थापा र प्रशिक्षक घिमिरेले तालिममा सिकेका कुरालाई व्यवहारमा लागू गर्न आग्रह गरेका थिए । त्यसक्रममा बोल्दै प्रशिक्षार्थी ऋचा श्रेष्ठ र कोमलराज खनालले तालिम निकै उपलब्धिमूलक भएको बताए । समापन कार्यक्रममा वातावरण तथा विपद शाखा प्रमुख प्रकाश डिसी, प्रशासन प्रमुख इन्द्र केसी, आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवाली र नेपालगञ्ज उपमहानगरपालिकाका प्रेस सल्लाहकार नवीन गिरीको पनि उपस्थिति थियो । 

नेपालगञ्ज उपमहानगरपालिकामा सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) सञ्चालनमा छ । सुपरको सहयोगमा नेपालगञ्जमा विपद पूर्व तयारी तथा प्रतिकार्य लगायत विभिन्न गतिविधिहरु भइरहेका छन । युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी तथा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा सञ्चालित सुपरले भूकम्पीय जोखिम न्यूनीकरणका लागि सचेतना प्रर्वद्धन गरिरहेको छ ।


प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  १९:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP