Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • जानकीमा मानव अधिकार र मौलिक हक सम्वन्धि अभिमुखीकरण
जानकीमा मानव अधिकार र मौलिक हक सम्वन्धि अभिमुखीकरण
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, जेठ १४, २०८१ बागेश्वरी पोस्ट
जानकीमा मानव अधिकार र मौलिक हक सम्वन्धि अभिमुखीकरण

नेपालगञ्ज । मानव अधिकार र मौलिक हक सम्वन्धि एक दिने अभिमुखीकरण कार्यक्रम जानकी गाउँपालिकामा सम्पन्न भएको छ । । मानव अधिकार समूह जानकी गाउँपालिका बाँकेको आयोजना र जानकी गाउँपालिका बाँकेको सहयोगमा आज मानव अधिकार र मौलिक हक सम्वन्धि कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष छब्बन खाँले सबैले आफ्नो अधिकार प्रयोग गर्नुपर्नेमा जोड दिए । गाउँ समाजमा अहिले पनि छुवाछुत विद्यमान रहेको भन्दै उनले त्यसलाई जरैदेखि हटाउनुपर्ने धारणा व्यक्त गरे । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिल बहादुर पौडेलले गाउँपालिकाबाट प्राप्त कार्यक्रमलाई वडा वडासम्म पुर्याई मानव अधिकार के हो र मानव अधिकार किन आवश्यक छ भन्ने कुराको जनचेतना जगाउने, अभिमुखीकरण गर्ने काम भइरहेको भन्दै धन्यवाद ब्यक्त गरे । उनले वडा वडामा गएर प्रशिक्षण गर्ने काम गरिदिएकोमा मानव अधिकार समूहप्रति आभार ब्यक्त गरे ।

जानकी गाउँपालिकाको मानव अधिकार समूहका अध्यक्ष मो. जाहिर शेषको अध्यक्षतामा भएको कार्यक्रम जागेश्वर यादवले सञ्चालन गरेका थिए । कार्यक्रममा सामाजिक विकास समितिका संयोजक राम आचल धोवी, वडा सदस्य कमला यादव, इन्सेक जिल्लाका प्रतिनिधि ध्रुबराज शर्मा लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो भने सहजकर्ता सरस्वती मल्ल र टेकराज आचार्यले सहजीकरण गरेका थिए ।


प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  २२:१८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारी वर्षाको चेतावनीपछि उच्च सतर्कता अपनाउन राप्ती सोनारीको आग्रह
भारी वर्षाको चेतावनीपछि उच्च सतर्कता अपनाउन राप्ती सोनारीको आग्रह
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
 ‘अपलिफ्ट’ परियोजना अन्तर्गत व्यवसायिक योजना अद्यावधिक कार्यशाला
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
बाढी पूर्वानुमानमा आधारित पूर्व कार्य सम्बन्धी अभिमुखीकरण
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP