नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • 'लू' प्रतिकार्य कार्यक्रमलाई अझ प्रभावकारी बनाउनेबारे छलफल
'लू' प्रतिकार्य कार्यक्रमलाई अझ प्रभावकारी बनाउनेबारे छलफल
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, जेठ १६, २०८१ बागेश्वरी पोस्ट
'लू' प्रतिकार्य कार्यक्रमलाई अझ प्रभावकारी बनाउनेबारे छलफल

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित तातो हावाको लहर 'लू' प्रतिकार्य कार्यक्रमलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । तातो हावा प्रतिकार्य कार्यसमूह बैठकमा बढ्दो चर्को गर्मी र तातो हावाको लहर प्रतिकार्य कार्यक्रम अन्तर्गत भइरहेका क्रियाकलाप, तिनको प्रभावकारिता र आगामी कार्यनीतिका विषयमा छलफल गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिकामा अमेरिकन रेडक्रसको सहयोगमा रेडक्रस बाँके शाखाले 'लू' प्रतिकार्य कार्यक्रम सञ्चालन गरेको छ । बैठकमा हालसम्म गरिएका गतिविधिहरुको बारेमा जानकारी आदानप्रदान, सितलन केन्द्र निर्माण कार्यको प्रगति, सितल छाना कार्यक्रमका लागि लाभग्राही छनौट लगायका एजेण्डामा छलफल भएको आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए ।

नेपालगञ्ज उपमहानगरपालिका विपद समिति संयोजक एवम् प्रतिकार्य कार्यसमूहका संयोजक समिर प्रताप सिंहको अध्यक्षतामा सम्पन्न बैठकमा रेडक्रस बाँके शाखाका उपनिर्देशक दोलख बहादुर डाँगीले हाल सञ्चालनमा रहेका गतिविधिबारे जानकारी गराएका थिए । 'लू' प्रतिकार्य कार्यक्रम अन्तर्गत सन् २०२२ देखि निरन्तर सचेतना कार्यक्रम सञ्चालन, विद्यालयका शिक्षकका लागि तालिम, माइकिंग तथा पोष्टर-पम्प्लेट वितरण, जोखिमयुक्त समुदायमा घरधुरी भेटघाट तथा परामर्श, विद्युतीय माध्यमबाट सन्देश प्रशारण, विद्यालय स्तरीय अभिमुखीकरण, जमुनाहा नाकामा शुद्ध पिउने पानी वितरण र सन्देश प्रचारप्रसार, नेपालगञ्ज उपमहानगरपालिकाले विपद प्रतिकार्यमा तातो हावाको लहरलाई समावेश गरेको, पेशागत समूहका लागि अभिमुखीकरण तालिम, २० घरधुरी लक्षित सितल छाना पहल कार्यक्रम सञ्चालन लगायतका गतिविधि भइरहेको डाँगीले जानकारी गराए ।  


प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  २१:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP