नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • बैजनाथमा मेलमिलापकर्ताको क्षमता अभिवृद्धिका लागि पुनर्ताजकी तालिम
बैजनाथमा मेलमिलापकर्ताको क्षमता अभिवृद्धिका लागि पुनर्ताजकी तालिम
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, जेठ १६, २०८१ बागेश्वरी पोस्ट
बैजनाथमा मेलमिलापकर्ताको क्षमता अभिवृद्धिका लागि पुनर्ताजकी तालिम

नेपालगञ्ज । बैजनाथका मेलमिलापकर्ताहरुको क्षमता अभिवृद्धिका लागि पुनर्ताजकी तालिम सम्पन्न भएको  छ । बैजनाथ गाउँपालिकाको आयोजनामा न्यायिक समितिमा सूचीकृत मेलमिलापकर्ताहरुको लागि दोस्रो चरण अन्तर्गत वडा नंम्बर ५, ६, ७ र ८ का मेलमिलाप कर्ताहरुको क्षमता अभिवृद्धिका लागि १४ गतेदेखि सञ्चालन भएको तालिम आज सम्पन्न भएको छ । 

४२ जना मेलमिलापकर्ताहरु सहभागी भएको उक्त तालिममा मेलमिलापकर्ताहरुले हालसम्म गर्दै आएका अभ्यास तथा सिकाईहरु तथा न्यायिक समितिमार्फत हुने न्याय सम्पादनको विश्वासनियता र कानुनी अभ्यासका बारे सहभागीहरुमा सिकाई आदान प्रदानमार्फत तालिमका सहभागीहरुलाई सहजीकरण गरिएको थियो । 

कार्यक्रमको समापनमा बोल्दै गाउँपालिका उपाध्यक्ष एवम् न्यायिक समिति संयोजक निर्मला रोकायले मेलमिलापकर्ताहरुले पुनर्ताजकी तालिमबाट सिकेको ज्ञान तथा सीपलाई समुदायमा हुने विवाद तथा समस्या समाधानका लागि उपयोगी हुने र यसका लागि हरेक मेलमिलापकर्ताहरुले वडा स्तरमा निष्पक्ष, तटस्थरुपमा दुबै पक्षलाई न्याय दिने तरिकाले सक्रियतापूर्वक भूमिका निर्वाह गर्ने कुरामा न्यायिक समिति विश्वस्त रहेको बताइन् । 

समापन कार्यक्रममा बैजनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विश्वराज ढकाल, न्यायिक समितिका सदस्यहरु दिप बहादुर थापा, विमला सिंह थारु उपस्थित रहनुका साथै अधिवक्ताहरु भानुभक्त रिजाल र कपिलदेव शर्माले ३ दिनसम्म सञ्चालित उक्त तालिममा सहजीकरण गरेका थिए । साथै पहिलो चरणको तालिम अन्तर्गत जेठ ११ देखि १३ गतेसम्म वडा नम्बर १, २, ३ र ४ का सूचीकृत मेलमिलापकर्ताहरुको बैजनाथ-१ मा सम्पन्न भएको थियो ।


प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  २२:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP